बिहिबार, भदौ ४, २०८३ | August 20, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीले बैंकको सेवाहरु, माध्यमहरु र खाताहरु सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एमएल सीएफटी प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका...

नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीद्वारा “सम्पत्ति शुद्धीकरण दिवस” को अवसरमा प्रतिज्ञा

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा यही मिति २०८० कात्तिक ६ गते, मेडिसिटी अस्पतालमा उपचारको क्रममा भएको अकल्पनीय एवं दुःखद निधनले बैंक तथा वित्तीय...

एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठप्रति सिबिफिनद्वारा श्रद्धाञ्जली

नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।  एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (SMEs) लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।बैंक र...

एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी...

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा गभर्नरसमक्ष सपथ ग्रहण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । तीनकुनेस्थित बागिना वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९।८० को लागि शेयरधनीलाई ११ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । यस आर्थिक वर्षमा थप पूँजी एवं निक्षेप परिचालन गरी कम्तीमा १० प्रतिशत लगानी वृद्धि...

बागिना सहकारीले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । अन्तर्राष्ट्रिय समाजिक सुरक्षा संस्था (इसा)द्वारा गणतन्त्र कोरियाको सियोलमा आयोजित प्राविधिक सेमिनार २०२३ मा कर्मचारी सञ्चय कोषले सहभागिता जनाएको छ । अक्टोबर १० देखि १२ सम्म सञ्चालित सेमिनारमा कोषका तर्फबाट सहप्रशासक जीवन कुमार कट्वाल र का.मु. मुख्य...

इसा प्राविधिक सेमिनारमा कर्मचारी सञ्चय कोषको सहभागिता

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सिद्धार्थ बैंक संचालक समितिको ४१८औं बैठकले आ.व. २०७९÷८० को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ४.२१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल कायम रहेको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१९० (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय...

सिद्धार्थ बैंकले लाभांश वितरण गर्ने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नल्याउन भनेको अनुरोध गरेको छ । कार्यालयले एक्सरे मेसिनमा हेर्दा शंकास्पद देखिने भएकोले इमर्जेन्सी...

शंकास्पद देखिने वस्तु नल्याउन त्रिवि भन्सारको अनुरोध

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नागार्जुन नगरपालिका वडा नम्बर ५ मा बजार अनुगमन गरिएको छ । वडा अध्यक्ष महेश रिमालको पहलमा वडा सदस्य ,नगरपालिकाका शाखा प्रमुख, तथा कर्मचारीको उपस्थितमा वडास्थित व्यापार व्यवसायको अनुगमन गरिएको हो। अनुगमनका क्रममा उपभोक्ता हित विपरीतका...

नागार्जुन-५ मा बजार अनुगमन

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha