बिहिबार, मंसिर ११, २०८३ | November 26, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौं, १ नोभेम्बर २०२६। एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा...

एनएमबी बैंकको खुद नाफा २७.११ प्रतिशतले वृद्धि, तीन महिनामा १ अर्ब १६ करोड आर्जन

नवीनसञ्चार संवाददाता हेटौँडा, नोभेम्बर १ २०२६। एम्नेस्टी इन्टरनेसनल नेपालले जबर्जस्ती विस्थापित नागरिकको आवास अधिकार सुनिश्चित गर्न तथा सरकारले बलपूर्वक बस्ती हटाउने कार्य रोक्न माग गर्दै सन् २०२६ को ‘राइट फर राइट्स’ (Write for Rights) अभियान सुरु गरेको छ। अभियानमार्फत संस्थाले...

एम्नेस्टी इन्टरनेसनल नेपालको ‘राइट फर राइट्स’ अभियान सुरु, जबर्जस्ती विस्थापितलाई आवास र पुनःस्थापनाको माग

नवीनसञ्चार संवाददाता गोदावरी। गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व क्षमता र संस्थागत कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ र स्विस सरकारको सहकार्यमा सञ्चालित...

एनआरएनए एनसीसी पदाधिकारीको  रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

सहयात्री ढकाल कोलम्बस, ओहायो। अमेरिकाको न्यू ह्याम्पशायरमा बसोबास गर्दै आएका भुटानी शरणार्थी तथा नयाँ आप्रवासी समुदायको उत्थानमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका बिल गिलेट र १०१ वर्षीया मन माया भुजेललाई एनएच भुटानी समुदायले सम्मान गर्ने भएको छ। इन्टरनेसनल इन्स्टिच्युट अफ न्यू इङ्गल्यान्ड...

एनएच भुटानी समुदायद्वारा बिल गिलेट र १०१ वर्षीया मन माया भुजेल सम्मानित हुने

नवीनसञ्चार संवाददाता काठमाडौँ अक्टोबर ३१। भुटानले नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० करोड भारतीय रुपैयाँ सहयोग गरेको छ। भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुकको शाही आदेशअनुसार भुटान सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

भुटानद्वारा नेपाललाई १० करोड भारतीय रुपैयाँ सहयोग, राजाको आदेशमा विपद् राहत कोषमा रकम प्रदान

नवीनसञ्चार संवाददाता म्यानचेस्टर (न्यू ह्याम्पशायर), अक्टोबर ३१। नेपाली तथा भुटानी अमेरिकी समुदायबीच सांस्कृतिक एकता, आपसी सद्भाव र परम्परागत पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले एनएच भुटानी समुदाय (NH Bhutanese Community) ले आगामी नोभेम्बर ७ मा भव्य ‘दीपावली तथा तिहार उत्सव २०२६’ आयोजना...

एनएच भुटानी समुदायले नोभेम्बर ७ मा दीपावली तथा तिहार उत्सव आयोजना गर्ने

नवीनसञ्चार सम्वाददाता, क्रोएसिया । नेपाली युथ युनियन क्रोएसियाका संयोजक ओमकुमार साउदको अध्यक्षतामा २०२६ सेप्टेम्बर २० मा बसेको दोस्रो बैठकले निर्वाचन मिति र विधान मस्यौदा तयार पार्ने निर्णय गरेसँगै २०२६ अक्टोबर २५ का दिन संस्थाको प्रथम ऐतिहासिक महाधिवेशन  सम्पन्न भएको...

नेपाली युथ युनियन क्रोएसियामा नयाँ नेतृत्व, राजदूतावास स्थापनाको माग

नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । तिहार पर्व नजिकिँदै गर्दा नेपालका गाउँदेखि सहरसम्मका खेतबारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर गरिएको व्यावसायिक फूलखेतीले अहिले बजारमा सुनौला रंग र मनमोहक सुगन्ध छर्न थालेको छ। विगतका वर्षहरूमा...

नेपालमा तिहारपूर्व फैलियो सयपत्री फूलको सुगन्ध

नवीनसञ्चार संवाददाता काठमाडौं, कात्तिक १५ गते। नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन प्रस्ताव अघि बढाएको छ। विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपाल सरकारले नेपाल...

आठ हजार मिटरमाथिका थप छ हिमाललाई अन्तर्राष्ट्रिय सूचीमा समावेश गराउन नेपालको प्रस्ताव

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha