मङ्लबार, असार २४, २०८२ | July 8, 2025

२०८० फाल्गुन १३ गतेको माननीय मन्त्री स्तरीय बैठक बाट साउदी अरबका लागी पर्यटन प्रबर्द्धक (पर्यटन दुत) नियुक्ति हुनुभएकोमा राजेन्द्र अर्याल लाई हार्दिक बधाई एवम् सफल कार्यकाल को शुभकामना नवीन सञ्चार गृह परिवार ...

हार्दिक बधाई तथा शुभकामना !!

देवी बहादुर कार्की, साउदी अरब शुक्रबार मोरङसुनसरी सेवा समाज साउदी अरेबियाले नेपाली राजदुतावास रियादमा एउटा परिचयात्मक भेटघाटको कार्यक्रम साथै पीडित करण कुमार चौधरी लाई आर्थिक सहयोग र एकतर्फी हवाई टिकट प्रदान गर्ने निर्णय गरेको छ। उक्त भेटघाटमा मोरङसुनसरी सेवा समाज साउदी...

मोसु साउदीका नवनिर्वाचित कार्यसमितिद्वारा नेपाली राजदुतावास रियादमा परिचयात्मक भेटघाट साथै पीडितलाई  सहयोग

काठमाडौँ, फागुन १८ कवि सुशीला खड्का “हसिना” को कवितासङ्ग्रह “पहिरोभित्रको घाम” सार्वजनिक भएको छ । पाठशाला नेपाल फाउन्डेसनको सभाकक्ष, नयाँ बानेश्वरमा शुक्रबार आयोजित एक सभामा प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, पेज टर्नरका अध्यक्ष साहित्यकार भुवनहरि सिग्देल, कृतिकार हसिना...

सुशीलाका खड्का ‘हसिना’ को “पहिरोभित्रको घाम” सार्वजनिक

देवी बहादुर कार्की, साउदी अरब नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा हार बेहोरेको छ । साउदी अरबको जेद्दामा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । निर्धारित...

वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाल पराजित

देवी बहादुर कार्की, साउदी अरब साउदी अरेबियाको जेद्दामा जारी वाफ वुमन्स च्याम्पियनसिपको खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति नेपालले लेवनानलाई २–१ को शानदार जित निकालेको हो । खेलको ३८ औं मिनेटमा पुजा रानाले गोलकिपर एन्जिला सुब्बालाई ब्याक पास...

लेबनानलाई १ का बिरुद्ध २ गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रबेश

देवी बहादुर कार्की, साउदी अरब WAFF 2024 Women’s Championship फुटवल प्रतियोगितामा भाग लिन साउदी अरबको जेद्दा आउनुभएका नेपाली महिला फुटबल खेलाडी, प्रशिक्षक तथा अफिसियलको टोलीलाई सोमबार नेपाली महावाणिज्यदूतावास, जेद्दामा कार्यवाहक महावाणिज्यदूत शत्रुघन पोखरेल साथै महाबाणिज्यदूतावास जेद्दा परिवार द्वारा स्वागत गरिएको...

नेपाली महिला फुटबल टिमलाई महावाणिज्यदूतावास जेद्दाद्वारा स्वागत

रोशन अर्याल / नबिन संचार दोहा कतार : गत शुक्रबारका दिन सनैयामा अबस्थित फुलबारी रेस्टुरेन्ट को सभाहलमा कतारमा स्थापित सामाजिक संस्था लमजुङ सेवा समाज कतारको पन्ध्रौँ अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष सिताराम थापाको अध्यक्षता तथा गण्डकी प्रदेश समन्वय...

लमजुङ सेवा समाज कतारको पन्ध्रौ अधिवेसन सम्पन्न बिनोद बसौलाको अध्यक्षतमा नयाँ कार्यसमिति चयन

काठमाडौँ, १३ फागुन नेपाली भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन, संस्कृति आदि विविध क्षेत्रको उत्थानमा विगत १७ वर्षदेखि काम गरिरहेको संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रत्येक वर्ष समर्पण गर्दै आएका दुई विशिष्ट पुरस्कारका लागि विजेताको घोषणा गरेको छ ।...

योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई, ग्रेगरी कलासाहित्य पुरस्कार भरतकुमार गुरुङलाई

नवीनसञ्चार/ शिवसताक्षी झापा झापा शिवसताक्षी नगरपालिका ५ भेलामुनीमा नेपालकै पहिलो कनकाई भगवतीको मन्दिर निर्माण गरिएको छ। शनिवार कार्यक्रमका बीच उक्त मन्दिरमा कनकाई भवगतीको प्राण प्रतिष्ठा गरिएको हो । वडा नं. ५ का स्थानीयबासीले कनकाई माईको जल लिई कलश यात्रा पश्चात...

शिवसताक्षीको   भेलामुनीमा   नेपालकै पहिलो कनकाई भगवतीको मन्दिर निर्माण

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha