सोमवार, भदौ २९, २०८३ | September 14, 2026

अर्को सूचना नभएसम्म श्रम स्वीकृति बन्द गरिएको बारे जानकारी

अर्को सूचना नभएसम्म श्रम स्वीकृति बन्द गरिएको बारे जानकारी

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १७, २०८२

  • 170
    Views
अर्को सूचना नभएसम्म श्रम स्वीकृति बन्द गरिएको बारे जानकारी

खाडी राष्ट्रहरू लगायत केही अन्य देशहरूमा हाल देखिएको असहज अवस्था तथा हवाई उडानहरू प्रभावित भएको परिस्थितिलाई मध्यनजर गर्दै वैदेशिक रोजगार विभागद्वारा अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगित गरिएको जानकारी गराइन्छ।

यस अवधिमा श्रम स्वीकृति लिन इच्छुक सेवाग्राहीहरूलाई पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। अवस्थाको मूल्याङ्कन पश्चात सेवा पुनः सुचारु हुनेबित्तिकै सम्बन्धित सबैमा जानकारी गराइनेछ।

– वैदेशिक रोजगार विभाग

नेपाल सरकार


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha