सोमवार, जेष्ठ ४, २०८३ | May 18, 2026

अमेरिकाको कोलम्बसमा बृहत् साहित्यिक कार्यक्रमको तयारी

अमेरिकाको कोलम्बसमा बृहत् साहित्यिक कार्यक्रमको तयारी

  • Naveen Sanchar

  • शुक्रबार, चैत्र २३, २०८०

  • 514
    Views
अमेरिकाको कोलम्बसमा बृहत् साहित्यिक कार्यक्रमको तयारी

नारद आचार्य सुदामा-अमेरिका

अप्रिल ६ तारिक शनिवारका दिन कोलम्बसमा साहित्यिक तथा साँस्कृतिक मञ्चले गजलकार हिमशिखरको गजल र सर्जक दिपित धिमालको कविता वाचन कार्यक्रमको भव्य आयोजन गरेको छ!

आयोजकका अनुसार उक्त साहित्यक कार्यक्रममा सिटि काउन्सिल सदस्य भुवन प्याकुरेललाई प्रमुख अथितिको रुपमा रहनु हुनेछ भने विशेष अतिथिमा साहित्सकार गंगा राम लामिटारे , बासुदेव कोईराला ,गोमा अधिकारी र लिलानिशा रहनुहुने छ।

उक्त कार्यक्रममा सबैलाई उपस्थिति भएर सहभागिता जनाईदिन आग्रहा गर्दै साहित्यकार धर्मेन्द्र तिम्सिना क्षितिजले हाम्रो मिडिया नविन सञ्चारलाई जानकारी दिनु भएको हो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha