मङ्लबार, भदौ ९, २०८३ | August 25, 2026

नेपाली राजदूतावास बहराइनको सूचना ! बर्तमान घटनाक्रमका सन्दर्भमा बहराइनमा बसोबास गर्ने सबै नेपाली समुदायका सदस्यहरूलाई आधिकारिक निर्देशन र सुरक्षा जानकारी अपडेटहरू पालना गर्न अनुरोध गरिएको छ । – इमरजेन्सी नम्बरहरू: https://www.interior.gov.bh/en/emergency-numbers – इमरजेन्सी कल: 999 – इमरजेन्सी शेल्टर: https://www.facebook.com/share/p/1EeSQwT2uY/ – राजदूतावासको सम्पर्क: https://bh.nepalembassy.gov.np/content/14/call/ – समाचार...

नेपाली राजदूतावास बहराइनको सूचना

यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद । ...

साउदी अरेबियामा रहनुहुने नेपालीमा राजदूतावासको अनुरोध

काठमाडौँ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै...

मध्यपूर्वका १७ लाख नेपाली बचाउन के छ नेपालको तयारी ?

नवीनसञ्चार सम्वाददाता युएई । संयुक्त अरब इमिरेट्समा इरानले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा ज्यान गुमाउने तीन जनामध्ये एक जना नेपाली नागरिक रहेको यूएईको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणमा ५८ जना घाइते भएका छन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा...

यूएईमा एक नेपालीसहित तीनको मृत्यु

कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था तथा यहाँ बसोबास गरिरहनु भएका आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र अनुरोध छ। कतार सरकारले वर्तमान सुरक्षा अवस्था तथा समसामयिक परिस्थितिलाई ध्यानमा राख्दै होटल, रेस्टुरेन्ट तथा पर्यटकीय स्थलहरूमा आयोजना हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम, भेला,...

कतारमा सार्वजनिक कार्यक्रम अस्थायी रूपमा स्थगित

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । दक्षिण कोरियामा रहनुभएका नेपाली समुदायले उल्लासपूर्वक अन्सानमा आइतबार होली पर्व मनाउनुभएको छ । सनातन साहित्य, सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरिया, मधेशी समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको संयुक्त आयोजनामा होली महोत्सव सम्पन्न...

दक्षिण कोरियामा होलीको रौनक

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । बिश्वकर्मा समाज, दक्षिण कोरियाको तेस्रो अधिबेशनबाट नव-निर्वाचित पदाधिकारीहरु: अध्यक्ष – जिवन शसांकर वरिष्ठ उपाध्यक्ष – जीत रसाइली उपाध्यक्षहरू – अभिनाश बराइली, रामकुमार बिश्वकर्मा महासचिव – सज्जन कुमार सिंह प्रवक्ता – सागर सुनार सचिव – जिवित सुनार कोषाध्यक्ष – राजु बिक सह–कोषाध्यक्ष – मदन सेन्चुरी सदस्यहरू –...

दक्षिण कोरियास्थित विश्वकर्मा समाजमा नयाँ नेतृत्व

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । वैदेशिक रोजगार विभागले मध्यपूर्वमा उत्पन्न  परिस्थितिलाई मध्यनजर गर्दै   साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति  स्थगित गरेको जनाएको छ  । त्यहाँ वैदेशिक रोजगारीमा जाने कामदारहरूले  अर्को...

मध्यपूर्वका १२ देशमा  श्रम स्वीकृति स्थगित

मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका घटनाक्रमले इजरायल, इरान, कतार,कुवेत, युएई, बहराइन लगायतका देशहरूमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको छ। मध्यपुर्वका देशहरुमा उत्पन्न यस कठिन परिस्थितिमाझ १९ लाख भन्दा बढी नेपालीहरुको सुरक्षा मुख्य प्राथमिकतामा...

उच्च सर्तकता अपनाउन अनुरोध

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha