राष्ट्रलाई यस्तो लाभ होस् यसपटक कर्मले चिनिने सपुत मिलोस् यसपटक बिन्ति हामी गरिरहेका छौं निरन्तर रूपमा अमूल्य मत कसैको खेर नजाओस् यसपटक इमान्दार र असल नेताहरूको मात्र जित होस् त्याग , सिप र अनुभव भएकाहरूको नै जित होस् ज-जस्ले भित्री ह्रदयमा सॅकल्प गरेर मैदानमा उत्रिएका छन् एकपटक इतिहास रचेरै छोड्छु भन्नेहरूको नै जित होस् ! मातृभूमिको जय होस् ! सम्बन्धित समाचार राहत उद्धारको लागि ५ करोड रुपैयाँ सहयोग विपत्तिको समयमा सहयोग गर्न आयोगको अपिल ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा शर्मा पुनः शर्मा मंगलवार र शनिवारमात्र लाखे नचाउन कीर्तिपुर १ वडाको अनुरोध अनावश्यक सिलिण्डर सञ्चय नगर्न संघको अनुरोध रचना रिमालको धमाकेदार प्रस्तुति रीयादमा