
नेपालीहरूको महान् पर्व विजया दशमी २०८२ को पावन अवसरमा
स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलकामना व्यक्त गर्दछु ।
गोपाल प्रसाद आचार्य
सदस्य
झापाली समाज, साउदी अरब