नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
-अमृता थापा (कञ्चन)
महिला सहकोषाध्यक्ष
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रीय समन्वय परिषद