
नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा चीन लगायत स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
मुकुन्द ढकाल
अध्यक्ष
सुरज न्यौपाने
महासचिव
तथा
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
चीन परिवार