नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा साउदी अरेबिया लगायत स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
-राजु बराल
हालः साउदी अरेबिया