सोमवार, जेष्ठ ११, २०८३ | May 25, 2026

ताबुकमा नेपाली रेष्टुरेण्ट खुल्दै

ताबुकमा नेपाली रेष्टुरेण्ट खुल्दै

  • Naveen Sanchar

  • आइतवार, माघ २८, २०८०

  • 823
    Views
ताबुकमा नेपाली रेष्टुरेण्ट खुल्दै

नवीनसञ्चार साउदी अरब- साउदी अरवको ताबुकमा नेपाली रेष्टुरेण्ट चाडै नै खुल्दै छ। नेपाली गोर्खा रेष्टुरेण्ट नाम भएको ताबुकको  Quickpay,  enjaz बैंक नजिकै  रहेको छ।

नेपाली साथै इन्डियन खानाको सम्पुणं परिकार पाइने रेष्टुरेण्ट संचालक रेशम लाल श्रेष्ठले जानकारी दिनु भयो।

लोकेशन

NEPALI HOTEL – नेपाली गोर्खा रेस्टुरेन्ट – Google नक्सा

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha