बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

त्रिभुवन विश्वविद्यालयमा संघको शाखा प्रारम्भ

त्रिभुवन विश्वविद्यालयमा संघको शाखा प्रारम्भ

  • Naveen Sanchar

  • शनिबार, पुस ७, २०८०

  • 193
    Views
त्रिभुवन विश्वविद्यालयमा संघको शाखा प्रारम्भ

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा हिन्दू स्वयंसेवक संघ नेपालको शाखा शनिवारदेखि प्रारम्भ भएको छ । संघका कीर्तिपुर नगर कार्यवाहक प्रकाश अधिकारी, प्राज्ञिक विद्यार्थी नेपाल परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी,राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल लगायतको उपस्थितिमा शाखाको सुरुवात गरिएको हो । उक्त संघसंस्थानमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha