मङ्लबार, अशोज २०, २०८३ | October 6, 2026

रमादानको पावन अवसरमा शुभकामना -जेद्दा नेपाली महावाणिज्यदूतावास

रमादानको पावन अवसरमा शुभकामना -जेद्दा नेपाली महावाणिज्यदूतावास

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन ५, २०८२

  • 106
    Views
रमादानको पावन अवसरमा शुभकामना  -जेद्दा नेपाली महावाणिज्यदूतावास

साउदी अरबमा रहनु हुने सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई

जेद्दा स्थित नेपाली महावाणिज्यदूतावास, जरनल कन्सुलरको तर्फबाट

पवित्र रमादान महिनाको हार्दिक मंगलकामना व्यक्त गर्दछौं।

यस पवित्र महिनामा तपाईंहरूको जीवनमा शान्ति, समृद्धि र खुशी सधैं बनी रहोस्।

आफ्ना परिवार र समाजसँग प्रेम, सद्भाव र मेलमिलापको भावना अझ बलियो होस्।

– जेद्दा नेपाली महावाणिज्यदूतावास,

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha