विजया दशमी २०८२ को हार्दिक शुभकामना नेपालीहरूको महान् चाड, बडादशैँ २०८२ को पावन अवसरमादेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागिहार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजेन्द्र अर्यालमध्यपूर्व संयोजकगैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सम्बन्धित समाचार श्रमबाट नेतृत्वसम्म : साउदीमा भूपाल भण्डारी Operations Director पदमा बाढीपीडितका लागि जुट्यो नेपाली मन, एनआरएनए साउदी अरबद्वारा सहयोगीहरूप्रति आभार रियादमा भोटेकोशी तथा त्रिशूली बाढीका मृतकप्रति श्रद्धाञ्जली, दीप प्रज्वलनसहित शोकसभा सम्पन्न भोटेकोशी बाढीपीडितका लागि झापाली समाज साउदी अरबको १ लाख ७७ हजार सहयोग राहत उद्धारको लागि ५ करोड रुपैयाँ सहयोग रचना रिमालको धमाकेदार प्रस्तुति रीयादमा