शुक्रबार, असार १२, २०८३ | June 26, 2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

  • Naveen Sanchar

  • शनिबार, साउन ४, २०८२

  • 334
    Views
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

गैरआवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद् – साउदी अरेबिया

को १०औँ राष्ट्रिय महाधिवेशन (२०२५–२०२७) बाट

अध्यक्ष पदमा निर्विरोध निर्वाचित

श्री उमेश भट्टराईज्यूलाई

नविन सन्चार परिवारको तर्फबाट

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

उहाँको नेतृत्वमा प्रवासी नेपालीहरूको हक, हित, अधिकार र समस्याहरू समाधान गर्न थप सशक्त पहल हुने हाम्रो विश्वास छ।

साथै नवगठित सम्पूर्ण कार्यसमिति पदाधिकारीज्यूहरूलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना।

देबी बहादुर कार्की

नविन सन्चार डट कम

🌐 www.naveensanchar.com

🇳🇵 प्रवासीको आवाज, प्रवासबाटै!


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha