आइतवार, साउन ५, २०८२ | July 20, 2025

सातौं महाधिवेशनबाट ताबुक क्षेत्रीय समितिको नयाँ कार्यसमिति चयन

सातौं महाधिवेशनबाट ताबुक क्षेत्रीय समितिको नयाँ कार्यसमिति चयन

  • Naveen Sanchar

  • शुक्रबार, असार ६, २०८२

  • 252
    Views
सातौं महाधिवेशनबाट ताबुक क्षेत्रीय समितिको नयाँ कार्यसमिति चयन

ताबुक, साउदी अरब –

गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, ताबुकको सातौं क्षेत्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनमार्फत आगामी कार्यकाल (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ।

नव-निर्वाचित कार्यसमितिमा विभिन्न पेशा, अनुभव र क्षेत्रबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ। नयाँ टिमले प्रवासी नेपालीहरूको हकहित, एकता र सहयोगमा थप प्रभावकारी योगदान पुर्‍याउने विश्वास लिइएको छ ।।

🔷 2025-2027 कार्य समितिहरु

  • अध्यक्ष: बुद्धि प्रसाद बास्तोला

  • वरिष्ठ उपाध्यक्ष: दीपक कार्की

  • उपाध्यक्ष (१): रेशम लाल श्रेष्ठ

  • उपाध्यक्ष (२): प्रकाश थापा

  • सचिव: आइ. बि. गुरुङ

  • सह-सचिव: सुमन कार्की

  • कोषाध्यक्ष: प्रेम घिमिरे

  • सह-कोषाध्यक्ष: ओम ब. विक

  • यूवा संयोजक: शक्ती भट्ट

  • प्रवक्ता: नाम ब. बिक

 

 


 

 

🔷 कार्यसमिति सदस्यहरू:

  • श्री मदन श्रेष्ठ

  • सुबास बुढाथोकी (सुबास)

  • नविन लोप्चन

  • विकास झा

  • राजेश श्रीपाली

  • कुमार खड्का

  • समन्त अधिकारी

  • हेमन्त पौडेल

  • विरेन्द्र चौधरी

  • सुमन पौडेल

 

 


 

 

🔷 सल्लाहकार समूह:

  • संरक्षक / प्रमुख सल्लाहकार: भक्त ब. हमाल

  • सल्लाहकारहरू:

    • अजुन थापा

    • नर ब. खतिवडा

    • ओम थापा

    • युवराज  पोखरेल

     

 

 


 

यस कार्यसमितिले ताबुकमा रहेका सम्पूर्ण नेपाली समुदायबीच आपसी सहयोग, सामाजिक एकता र संस्थागत मजबूतीको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। संघले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा नेपाली समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha