शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

काठमाडौँ, २७ साउन साहित्कार तथा संचारकर्मी धीरेन्द्र प्रेमर्षिको अनुवाद र सम्पादनमा पन्ध्रौँ शताब्दीका साहित्यकार महाकवि विद्यापतिको एकमात्र कथासङ्ग्रह ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद सार्वजनिक भएको हो । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौँको पाठशाला नेपालमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री...

धीरेन्द्र प्रेमर्षिको अनुवादमा विद्यापतिको ‘पुरुष परीक्षा’ सार्वजनिक

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । ’सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा सहित २५ भन्दा बढी देशको सहभागितामा गैर आवासीय नेपाली संघले तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोज ३० र कार्तिक १ गते अर्थात् २०२३ अक्टोबर...

तेस्रो  विश्व ज्ञान सम्मेलनको तयारीमा एनआरएनए

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । कर्मचारी सञ्चय कोषले सामाजिक सुरक्षा योजना अन्तर्गत आर्थिक वर्ष २०७९।८० मा २२ हजार छ सय सात सञ्चयकर्तालाई ३९ करोड चार लाख ८३ हजार चार सय ४९ रुपैयाँ भुक्तानी गरेको छ । सञ्चयकर्ता स्वास्थ्योपचार सुविधा योजना, काज...

सामाजिक सुरक्षावापत कोषद्वारा २२ हजार सञ्चयकर्तालाई ३९ करोड वितरण

नवीनसञ्चार सम्वादाता काठमाडौँ । कर्मचारी सञ्चय कोषद्वारा सञ्चालित योगदानमा आधारित निवृत्तिभरण कोषमा आर्थिक वर्ष २०७९।८० मा १७ हजार तीन सय योगदानकर्ता आबद्ध भएका छन् । ती योगदानकर्ताबाट २०८० असार मसान्तसम्म ३ अर्ब १९करोड ६०लाख १७हजार ५सय ८१ रुपैयाँ ८९ पैसा...

योगदानमा आधारित निवृत्तिभरण कोषमा ६३ हजार योगदानकर्ताको ६ अर्ब ५०करोड जम्मा

काठमाडौँ । रेडियो नेपालको लोकप्रिय कार्यक्रम साहित्य संसारका प्रस्तोता दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित दाहाल यज्ञनिधि पुरस्कार २०८० बाट साहित्यकार निनु चापागाईं सम्मानित हुनुभएको छ । त्यस्तै दाहाल यज्ञनिधि बाल प्रतिभा पुरस्कार छात्रातर्फ लुनिभा कार्की र छात्रतर्फ निखिल कुमार शाहले...

दाहाल यज्ञनिधि पुरस्कारबाट साहित्यकार  चापागाईं सम्मानित

काठमाडौँ । दोलखास्थित मेलुङ गाउँपालिकाको आयोजना, लाइन्स क्लब अफ काठमाडौं रेडियन्सको प्राविधिक सहयोग र सितली अस्पतालको व्यवस्थापनमा मेलुङ वार्ड न. ७, सितलीमा विशेषज्ञ सेवा सहितको दुईदिन निः शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । उक्त शिविरमा आँखा रोग विशेषज्ञ डा....

विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । शिक्षा वस्तु नभई सेवा हो भन्ने दर्शन र मान्यतालाई आत्मसाथ गर्दै प्रस्तावित शिक्षा ऐनले शिक्षामा निजीकरणको स्थानलाई सम्मान गर्दै व्यापारीकरणलाई रोक्ने आशय उल्लेख गरेकोमा नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)ले स्वागत गरेको छ ।...

शिक्षक तालिम तथा वृत्ति विकासको सुनिश्चितता गर्न माग

काठमाडौँ । नागार्जुन नगरपालिकाले आँखा पाक्ने रोगबाट सचेत रहन नगरवासीलाई अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय सुमन अधिकारीले विहीबार एक सूचना जारी गर्दै रोगको समस्या बढ्दै गएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था र विद्यार्थीको लागि विद्यालय नर्ससँग सम्पर्क गरी...

आँखा पाक्ने रोगबाट सचेत रहन नागार्जुन नगरपालिकाको अनुरोध

काठमाडौँ । महालेखापरीक्षकको कार्याललयले निवर्तमान कार्यवाहक महालेखापरीक्षक राममाया कुँवर र सेवानिवृत्त नायब महालेखापरीक्षक पद्मप्रसाद आचार्यको विहीबार विदाई गरेको छ । कार्यक्रममा कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लले कदरपत्र प्रदान गरी उहाँहरुको सम्मान गर्नुभएको थियो । सो अवसरमा कार्यवाहक महालेखापरीक्षक काफ्लेले सेवानिवृत्त पदाधिकारीको...

निवर्तमान कार्यवाहक महालेखापरीक्षक कुँवर र नायब महालेखापरीक्षक आचार्यको विदाई

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha