शुक्रबार, चैत्र ६, २०८२ | March 20, 2026

नवीनसञ्चार साउदी अरब- साउदी अरबको पूर्वी प्रान्त दम्माम स्थित एक औपचारिक कार्यक्रम आयोजना गरि “श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका” विषयक अन्तर्कृया कार्यक्रम २ फेव्रुअरी २०२४ शुक्रबारका दिन सम्पन्न भएको छ । एनआरएनए एनसीसी साउदी अरबका...

श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न

काठमाडौँ, माघ २० नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ र उनकी छोरी उदीयमान युवा नियात्राकार आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’ भव्य समारोहबीच विमोचन भएको छ । पर्वतीय साहित्य समाज नेपाल तथा पेज टर्नर प्रालिको संयुक्त आयोजनामा...

आमाछोरीका नियात्राकृति सार्वजनिक

नवीनसञ्चार साउदी अरब -रास्ट्रीय स्वतन्त्र पार्टी, प्रबास नेपाली सम्पर्क बिभाग, साउदी अरबले कार्यक्रमको आयोजना गरी साउदी अरब शाखा समिती रियाद गठन गरेको छ । लक्ष्मण पुरीको सभापतीत्वमा २०२४-२०२६ कार्यकालको लागी रियाद क्षेत्रिय समिती गठन भएको थियो । कार्यसमिति(२०२४-२६) को लागि निम्न...

साउदी अरबको रियादमा प्रवास नेपाली सम्पर्क विभाग शाखा समिति ( रास्वपा) गठन

नवीनसञ्चार साउदी अरब महाबाणिज्य दूतावास जेद्दा तथा गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती जेद्दाको संयुक्त आयोजनामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । जेद्दा स्थित अल रवाबी क्षेत्रको इनिसियल कम्पनीमा एनआरएनए आरसिसि...

जेद्दामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम सम्पन्न

नवीनसञ्चार काठमाण्डौं गैरआवासीय नेपाली संघ ९एनआरएनए० र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा। बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता  भएको हो । मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो ।उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि संघले काम अघि बढाएको बताउनु भयो । छलफलका क्रममा सुदुरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो । कार्यक्रममा  गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिनाराई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो ।   ...

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानी बारे छलफल

नारदप्रसाद आचार्य अमेरिका।  माघ १६, २०८० साल, मंगलवार॥  संयुक्त राज्य अमेरिकाको पोन्सिभेनिया राज्यको हेरिस्वर्ग सहरमा वसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा बृहत् कार्यक्रम आयोजना गरिएकोछ ।   त्रिवेणी साहित्य मञ्च र हिन्दूधर्म तथा सांस्कृतिक सङ्गठन अन्तर्गत नेपाली शिक्षा कार्यक्रमको संयुक्त आयोजनामा कार्यक्रम...

संयुक्त राज्य अमेरिकाको पोन्सिभेनिया राज्यको हेरिस्वर्ग सहरमा वसन्त पञ्चमी तथा सरस्वती पूजाको भव्य तयारी॥

नवीनसञ्चार साउदी अरब नेपाली राजदूतावास रियादका लागी राजदूत महामहिम नवराज सुवेदी ज्यु,नियोग उप-प्रमुख डा. डमरु बल्लभ पौडेल ज्यु र लेवर काउन्सेलर श्री देवेन्द्र कार्की ज्युको विशेष उपस्थितिमा नेपाली राजदूतावास, रियाद साउदी अरब द्वारा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी...

श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र कृयाशिल नेपाली संघ संस्थाहरुको भूमिका” विषयक अन्तरक्रियात्मक कार्यक्रम हुदै

डा. टीकाराम पोखरेल tikaram.pokharel@gmail.com ९८५१०५३१२७ राणा शासनको पतनदेखि राजतन्त्रको अन्त्यसम्मका लागि भएका विभिन्न आन्दोलनहरुमा धेरै सपुतहरुले शहादत प्राप्त गरे । तीमध्ये धेरै ज्ञात भए पनि कति अज्ञात छन् । लखन थापालाई नेपालको पहिलो सहिद भन्ने गरिए पनि वि. सं. १९९७ सालमा राणा...

शहिद साझा र सम्मानित हुनुपर्छ – सन्दर्भ-शहिद दिवस

नवीनसञ्चार साउदी अरब प्रवास नेपाली सम्पर्क बिभाग साउदी अरबद्वारा यही फ्रेबुवरी दुई तारिखका दिन रियादमा प्रवास नेपाली सम्पर्क विभाग शाखा समिती गठन हुने कार्यक्रममा रियादमा कार्यरत सम्पुर्ण नेपाली घण्टी प्रेमी महानुभावहरुलाई उपस्थितको लागि हार्दीक निमन्रणा गर्दछौ। सम्पर्कको लागि । लक्ष्मन पुरी -0575433806 राजेन्द्र...

रियादमा प्रवास नेपाली सम्पर्क विभाग  शाखा  समिति  गठन हुदै

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha