सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र कृयाशिल नेपाली संघ संस्थाहरुको भूमिका” विषयक अन्तरक्रियात्मक कार्यक्रम हुदै

श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र कृयाशिल नेपाली संघ संस्थाहरुको भूमिका” विषयक अन्तरक्रियात्मक कार्यक्रम हुदै

  • Naveen Sanchar

  • मङ्लबार, माघ १६, २०८०

  • 161
    Views
श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र कृयाशिल नेपाली संघ संस्थाहरुको भूमिका” विषयक अन्तरक्रियात्मक कार्यक्रम हुदै

नवीनसञ्चार साउदी अरब

नेपाली राजदूतावास रियादका लागी राजदूत महामहिम नवराज सुवेदी ज्यु,नियोग उप-प्रमुख डा. डमरु बल्लभ पौडेल ज्यु र लेवर काउन्सेलर श्री देवेन्द्र कार्की ज्युको विशेष उपस्थितिमा नेपाली राजदूतावास, रियाद साउदी अरब द्वारा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबको सहकार्यमा तपसिलको मिति र स्थानमा “श्रमिक समस्या समाधानमा नेपाली राजदूतावास र कृयाशिल नेपाली संघ संस्थाहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हुँदा यसै सूचनालाई आधिकारिक निमन्त्रणा पत्र स्विकार गर्नुभई उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं I
तपसिल
मिति : ०२ फेब्रुअरी २०२४ शुक्रबार
समय : मध्यान्ह १:०० बजे
स्थान: होलिडेज रेष्टुरेन्ट, दम्माम (सिको गार्डेन अगाडी)
धन्यवाद!
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha