निषा पाण्डे ह्यारिसबर्गमा त्रीवेणी साहित्यिक मञ्चले गत जुलाई २७ तारिक २०२५ मा भव्य भानुजयन्ती सम्पन्न गरेको छ । प्रा...
दोहा,कतार : नेपालली युवा पुस्ताहरुले अत्यन्तै रुचाईएको सुप्रसिद्द ब्याण्ड “बि-8एट”कतार आउने भएको छ । मुग्लिनामा अबस्थित होटल भीआईपीको “M” फ्लोरमा रहेको ‘प्लानेट लन्ज एन्ड क्लब’ले आयोजना गरेको साँगीतिक कार्यक्रममा लाईभ प्रस्तुतिका लागि ब्यान्ड कतार आउन लागेको हो । ...
संवाददाता नबिन संचार, कतार ।...
रियाद, साउदी अरब – नबिन सन्चार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशनबाट २०२५/२७ कार्यकालका लागि निर्वाचित कार्यसमिति द्वारा नेपाली राजदूतावास, रियादमा साक्षात्कार तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नव-निर्वाचित कार्यसमितिको नेतृत्व गर्दै अध्यक्ष उमेश भट्टराईको संयोजकत्वमा...
काठमाण्डौ, ३ अगस्त २०२५ हालैको राजनीतिक प्रवृत्तिमा अन्य पार्टीहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ आउनेको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेष गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरू यो पार्टीप्रति आकर्षित हुँदै गएका छन्। राजनीतिमा इमानदारी, जवाफदेहिता र युवापुस्ताको प्रतिनिधित्व गर्दै आएको...
काठमाण्डौ, ३ अगस्त २०२५ विगत एक दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसमा सक्रिय भूमिका निभाउँदै आउनुभएका नारायण पनेरुले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँले नेपाली कांग्रेसबाट राजीनामा दिनुको मुख्य कारण भ्रष्टाचार, मानव तस्करी, गुण्डागर्दी जस्ता गतिविधिहरू प्रति पार्टी...
दमाम, साउदी अरब नेपाली नागरिकहरूका लागि खुसीको खबर छ। नेपालकै एक मात्र राष्ट्रिय ध्वजाबाहक विमान सेवा प्रदायक नेपाल एयरलाइन्सले साउदी अरबको दमाम र नेपालको काठमाडौँ बीच साप्ताहिक तीन नियमित उडानहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ। हाल प्रत्येक आइतबार, मंगलबार र बिहीबार...
दोहा, कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) कतारको ११ औं राष्ट्रिय अधिवेशन हिजो बिहीवार सम्पन्न भएको छ। तनहुँ निवासी पदम गिरिको अध्यक्षतामा पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन आयुक्त कमल मणि गुरागाईंले घोषणा गरेका छन्। उक्त...
माल्टा, –नबिन सन्चार गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् माल्टाको २०२५–२०२७ कार्यकालका लागि नवौं अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनबाट सत्य नारायण झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएछ । निर्वाचन प्रक्रियामा प्रमुख अतिथिको रूपमा मानार्थ केन्द्रीय सदस्य तथा निर्वाचन...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha