मङ्लबार, असार १२, २०८१ | June 25, 2024

साउदी अरबको रियादमा प्रवास नेपाली सम्पर्क विभाग शाखा समिति ( रास्वपा) गठन

साउदी अरबको रियादमा प्रवास नेपाली सम्पर्क विभाग शाखा समिति ( रास्वपा) गठन

  • Naveen Sanchar

  • शनिबार, माघ २०, २०८०

  • 924
    Views
साउदी अरबको रियादमा प्रवास नेपाली सम्पर्क विभाग शाखा समिति ( रास्वपा) गठन

नवीनसञ्चार साउदी अरब -रास्ट्रीय स्वतन्त्र पार्टी, प्रबास नेपाली सम्पर्क बिभाग, साउदी अरबले कार्यक्रमको आयोजना गरी साउदी अरब शाखा समिती रियाद गठन गरेको छ ।

लक्ष्मण पुरीको सभापतीत्वमा २०२४-२०२६ कार्यकालको लागी रियाद क्षेत्रिय समिती गठन भएको थियो ।

कार्यसमिति(२०२४-२६) को लागि निम्न लिखित माहानुभाव चयन हुनुभएको छ।

सभापति -लक्ष्मण पुरी
उपसभापति -खगेन्द्र बराल
सचिब -उमेश भट्ट
कोषाध्यक्ष -डिल्लुराम तिवारी

सदस्यहरु :
संजीता तामांग
धनश्याम खत्री
ईश्वर अधिकारी
मनिष लामा
प्रकाश खड्का
मिन ब गुरुङ
टेकराज रसाईली

प्रमुख सलाहकार – महेश राई
सल्लाहकार – कविराज गिरी

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha