सोमवार, भदौ २९, २०८३ | September 14, 2026

रियादमा प्रवास नेपाली सम्पर्क विभाग शाखा समिति गठन हुदै

रियादमा प्रवास नेपाली सम्पर्क विभाग शाखा समिति गठन हुदै

  • Naveen Sanchar

  • आइतवार, माघ १४, २०८०

  • 970
    Views
रियादमा प्रवास नेपाली सम्पर्क विभाग  शाखा  समिति  गठन हुदै

नवीनसञ्चार साउदी अरब

प्रवास नेपाली सम्पर्क बिभाग साउदी अरबद्वारा यही फ्रेबुवरी दुई तारिखका दिन रियादमा प्रवास नेपाली सम्पर्क विभाग शाखा समिती गठन हुने कार्यक्रममा रियादमा कार्यरत सम्पुर्ण नेपाली घण्टी प्रेमी महानुभावहरुलाई उपस्थितको लागि हार्दीक निमन्रणा गर्दछौ।

सम्पर्कको लागि ।
लक्ष्मन पुरी -0575433806
राजेन्द्र थापा -0592515240
खगेन्द्र बराल -0568457587
मिति -2 फ्रेवरी 2024 ,शुक्रबार
स्थान -रियाद बथा डिमोरा होटल
समय – बिहान ९ बजे

प्रवास नेपाली सम्पर्क बिभाग साउदी अरव परीवार ,
उपप्रमुख
प्रेम आचार्य


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha