आइतवार, बैशाख १३, २०८३ | April 26, 2026

काठमाडौं । ग्लोबल नेपाल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिवेशनमा आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सन् २०१५ मा अष्ट्रेलिया पुगेका पौडेल त्यहाँ विभिन्न नेपाली संघ–संस्थामा आवद्ध भई सक्रिय रूपमा काम गर्दै...

एनआरएनए आइसीसी युवा उपाध्यक्षमा मदनराज पौडेलको उम्मेदवारी

झापा । मध्यपूर्व तथा इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक परे उद्धारको व्यवस्था गर्न अन्तर्राष्ट्रिय झापाली समाजले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाँई र संस्थापक अध्यक्ष तथा संरक्षक दिनेशकुमार पोखरेलले बुधबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई ज्ञापन–पत्र बुझाउँदै...

मध्यपूर्व र इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि अन्तर्राष्ट्रिय झापाली समाजद्वारा सरकारको ध्यानाकर्षण

जेद्दा (साउदी अरब)साउदी अरब को मदिना मा केही दिनदेखि अलपत्र परेका २९ जना नेपाली उम्रा तीर्थयात्रीलाई जेद्दास्थित नेपाली महावाणिज्य दूतावास जेद्दा ले उद्धार गरेको छ। मध्यपूर्वमा बढ्दो राजनीतिक तनावका कारण उडानहरू रद्द भएपछि स्वदेश फर्किन नपाएर समस्यामा परेका उनीहरूलाई...

साउदीमा अलपत्र २९ नेपाली तीर्थयात्रीको उद्धार, भोलि स्वदेश फर्काइने

काठमाडौँ । परराष्ट्र मन्त्रालय को आयोजनामा मंगलबार काठमाडौँमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरिएको हो। बैठकमा बालानन्द शर्मा, एनआरएनएका अध्यक्षद्वय डा....

परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय बैठक: १२औँ एनआरएनए महाधिवेशन तयारीबारे विस्तृत छलफल

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालय ले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न मन्त्रालय र नेपाली नियोगहरू निरन्तर सक्रिय रहेको जनाएको छ। समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि...

पश्चिम एसियामा रहेका नेपालीलाई संयमित र सजग रहन परराष्ट्र मन्त्रालयको आग्रह

नवीनसञ्चार , दक्षिण कोरिया । बिस्वकर्मा समाज दक्षिण कोरियाको नव निर्बाचित कार्यसमितिले पहिलो भर्चुअल बैठक सम्पन्न गरेको छ। विधानको ब्यबस्था बमोजिम तेश्रो अधिवेशन सम्पन्न गरि बैधानिक ढंगले नयाँ कार्यसमिति चयन गरेकोमा संस्थाका निबर्तमान अध्यक्ष सहित कार्यसमितिका सदस्य, साधारण सदस्य ,...

विश्वकर्मा समाज, दक्षिण कोरियाको प्रथम बैठक सम्पन्न

-नवीनसञ्चार सम्वाददाता नेदरल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए)–एनसीसी नेदरल्याण्डले एक विशेष कार्यक्रमको आयोजना गरी ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ। दिवसको अवसरमा भर्चुअल माध्यम (जुम) मार्फत “Give to Gain: Strategic Diaspora Engagement for Advancing Women in Nepal and Nepalese Women in...

एनआरएनए, एनसीसी नेदरल्याण्डद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

काठमाडौँ । मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिबारे...

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण

-नवीनसञ्चार सम्वाददाता नेदरल्याण्ड । गैरआवासीय नेपाली संघ एनआरएनए, नेदरल्याण्डले एक समारोहका साथ ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दिवसको अवसरमा भर्चुअल माध्यम(जुम)मार्फत “Give to Gain: Strategic Diaspora Engagement for Advancing Women in Nepal and Nepalese Women in the World” भन्ने...

एनआरएनए, नेदरल्याण्डले मनायो ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha