आइतवार, जेष्ठ ३१, २०८३ | June 14, 2026

–तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार विषय प्रवेश मानवीय क्रियाकलाप, चालचलन र व्यवहारलाई सञ्चालन, नियन्त्रण र व्यवस्थित गर्न निर्माण गरिएका सिद्धान्त र नियमहरूको संगालो कानुन हो । समाजका क्रियाकलापहरुलाई मर्यादित बनाउन लागू गरिएका आचारसंहिता हो कानुन। नागरिकका हक, अधिकार स्थापित गर्ने र सरकारलाई...

कानून निर्माण प्रक्रियामा बाह्य हस्तक्षेप, चासो र आन्तरिक स्वार्थको व्यवस्थापन

नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाक्रीले गैरआवासीय नेपाली संघ(एनआरएनए)का सम्बन्धमा दिनुभएको आक्रोशपूर्ण अभिव्यक्तिले सम्पूर्ण गैरआवसीय नेपालीलाई दुखित तुल्याएको छ । एक गैरआवासीय नेपालीले राजनीतिक अधिकारसहितको नागरिकताको प्रसंग निकालेपछि आक्रोशित भएकी झाँक्रीले त्यसमा आपत्ति जनाउँदै कडा रूपमा प्रस्तुत...

पूर्वमन्त्री झाँक्रीले एनआरएनमाथि पोखेको आक्रोश निन्दनीय

नवीनसञ्चार सम्वाददाता साउदी अरब । गैर आवासीय नेपाली संघ(एनआरएनए) को ११ औँ अधिवेशनबाट आगामी २०२३–२०२५ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा राजेन्द्र अर्याल विजयी हुनुभएको छ । काठमाडौँको होटल सोल्टीमा सम्पन्न निर्वाचनमा अर्यालले ५९२ मत सहित निर्वाचित हुनुभएको हो । अर्यालका...

एनआरएनए मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल

ॐ ज्ञानिनामपि चेतांसि देवी भगवती हि सा । बलादाकृष्य मोहाय महामाया प्रयच्छति ।।1।। दुर्गे स्मृता हरसि भीतिमशेष जन्तोः स्वस्थैः स्मृता मतिमतीव शुभां ददासि। दारिद्र्य दुःख भयहारिणि का त्वदन्या सर्वोपकार करणाय सदार्द्रचित्ता ।।2।। सर्वमङ्गल माङ्गल्ये शिवे सर्वार्थ साधिके । शरण्ये त्र्यंम्बके गौरि नारायणि नमोस्तु ते ॥3॥ शरणागत दीनार्तपरित्राण...

सात श्लोक पाठ गरी सम्पूर्ण दुर्गा सप्तशती वाचन गरेसमान फल प्राप्त गर्नुहोस्

नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।  एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (SMEs) लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।बैंक र...

एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी...

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा गभर्नरसमक्ष सपथ ग्रहण

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha