२७ जेठ, काठमाडौं । कीर्तिपुरस्थित विष्णुदेवी अनगर अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ । आज बुधवार दिउॅसो अस्पतालको सभाकक्षमा आयोजित संक्षिप्त कार्यक्रममा कीर्तिपुर नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान डंगोललाई च्वाईस ह्यूम्यानिटेरियन नेपाल नामक सहयोगी संस्थाको तर्फबाट...
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने क्षेत्रलाई ‘सडकआश्रित मानवमुक्त शहर’ घोषणा गरेको छ। महानगरले सडकमा आश्रित, असहाय र सहाराविहीन व्यक्तिहरूको उद्धार, व्यवस्थापन र पुनर्स्थापनाका लागि समन्वित प्रणाली अपनाउने जनाएको छ । सोमबार कार्यवाहक मेयर सुनिता डंगोलले “असहायको जिम्मेवारी काठमाडौं महानगरपालिकाको”...
२६ जेठ, काठमाडौं । गृह मन्त्रालयले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ अन्तर्गत थप विभिन्न २५ क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गर्दै ती क्षेत्रमा कुनै पनि प्रकारको हड्ताल गर्न निषेध गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै दफा...
– विरेन्द्र शाक्य ‘विविशा’ गुच्चमुच्च समाजमा एक भई बसोबास गर्ने नेवाः समुदायमा मानिसको मृत्यू भएमा विशेष बाजागाजासहित सामाजिकरुपमै अन्त्येष्टिका लागि मलामीसहित निर्धारित घाटमा लग्ने परम्परागत संस्कार परापूर्वकालदेखि रहिआएको छ । पहिले पहिले अस्पताल, स्वास्थ्य संस्थाहरु नहुॅदा घरमै मानिसको मृत्यू हुने...
२३ जेठ, काठमाडौं । कीर्तिपुर ९ नयॉबजारस्थित मेगस् ईंगलिस स्कूलले ०८२ सालको एसईई परीक्षा उत्तीर्ण छात्र–छात्राहरुका साथै अभिभावकहरुलाई पनि सम्मान तथा बधाई ज्ञापन गरेको छ । आज जेठ २४ गते शनिवार स्कूल प्रांगणमा आयोजित भव्य समारोहमा कीर्तिपुर नगरपालिकाका प्मुख...
२३ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिकाका १० वटा वडाहरुमध्ये १० नं. वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आज जेठ २३ गते शनिवार स्थानीय क्वाःक्यब सामुदायिक भवनमा बिहान आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम वडाअध्यक्ष नरेश महर्जनको सभाध्यक्षता र...
२२ जेठ, काठमाडौं । कीर्तिपुर अस्पतालको निरीक्षण गर्दै कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले छिट्टै डायलाईसिस मेसिन थप्ने वचनबद्धता व्यक्त गर्नुभएको छ । आज जेठ २२ गते शुक्रवार दिउॅसो साढे १ बजेको समयमा आकस्मिकरुपमा कीर्तिपुर अस्पताल पुग्नुभएका मेयर डंगोलले डायसाईसिस...
२१ जेठ, काठमाडौं । कीर्तिपुर नगर क्षेत्रमा विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी सचेतना अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । कीर्तिपुर नगरपालिकासंगको सहआयोजनामा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचद्वारा विश्व वातावरण दिवसको अवसरमा सरोकारवाला तथा विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसंग अन्तर्क्रिया गरिएको जनाएको छ...
जेठ २०, काठमाडौं । कीर्तिपुर नगरपालिकाद्वारा एक सूचना प्रकाशित गरि नगर गान रचनाका लागि स्रष्टाहरुमा आव्हान गरेको छ । हिजो जेठ १९ गते प्रकाशित सूचनाअनुसार नगरगान रचनाका लागि नेपालभाषामा बढीमा ५० शब्दको नगरको ऐतिहासिक, सांस्कृतिक, सामाजिक र भौगोलिक विशेषता...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha