मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए), निर्वाचन समितिको कार्यालयले आगामी कार्तिक २ गते (तदनुसार अक्टोबर १९) मा ७४ पदाधिकारीको निर्वाचन हुने जनाएको छ । आगामी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा आयोजना हुने संघको अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत...

एनआरएनए निर्वाचन कार्तिक २ गते ७४ पदका लागि हुने

साउदी अरब । साउदी अरबको रियादबाट बेपत्ता घानेन्द्र सुबेदी  एक्जिट १९ मा सकुशल भेटिनुभएको छ । बुधबार साँझ ६ बजे १९ नम्बरको रबिया हस्पिटलको छेउमा एक पाकिस्तानी रेस्टुरेन्टमा काम गर्ने  नेपालीले सुबेदीको बारेमा जानकारी दिएका थिए। झापाली समाज साउदीका...

रियादबाट बेपत्ता सुबेदी सकुशल फेला

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न प्रथम युएई तीज कप २०२३ मा लमजुङ फुटबल क्लब विजयी भएको छ । प्रतियोगितमा लमजुङ एफसीले नखील गुर्खाज एफसीलाई २–१ अन्तरले पराजित गरेको हो । एफसी रोयल अबुधाबीद्वारा आयोजित प्रतियोगिताको पहिलो...

प्रथम युएई तीज कपको उपाधि लमजुङ एफसीलाई

काठमाडौँ । साउदी अरेबियाको रियादस्थित Al Areedh कम्पनीमा कार्यरत झापा घर भएका घानेन्द्र सुवेदी गत हप्ताको बुधबारदेखि सम्पर्कविहीन भएका छन् । सुबेदी बुधबार बिहान ८ बजे आफ्नो मोबाईल र कम्पनीको मोबाईल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर...

साउदी अरेबियामा कार्यरत झापाका घानेन्द्र सुबेदी सम्पर्कविहीन

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मलेसियाको जोहोर राज्यमा प्रवासी नेपाली सम्मिलित जोहोर कप फुटबल प्रतिया्गिता हुने भएको छ । मलेसियास्थित नेप्लिज फुटबल कम्युनिटी(एनएफसी)को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारिखका दिन उक्त फुटबल प्रतियोगिता हुने भएको छ ।नेपालीको महान पर्व दीपावलीको...

मलेसियामा नेपालीबीच जोहोर कप फुटबल प्रतियोगिता हुने, मलेसियन रिंगेट २० हजार पुरस्कार

असीम लोप्चन तामाङ माल्टा । माल्टाको गोजोमा पनि ‘तीजको रहर आयो बरिलै’, ‘कमाउने नि हो, रमाउने नि हो’ लगायतका तीज गीत घन्किएका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए), स्थानीय समन्वय समिति, गोजोद्वारा आयोजित तीज विशेष कार्यक्रममा ती गीतमा स्थानीय नेपालीलले नृत्य...

माल्टाको गोजोमा ‘तीजको रहर आयो बरिलै’

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जोहोरले आयोजना मलेसियामा गरेको तीज विशेष कार्यक्रममा नेपाली छमछमी नाचेका छन् । मलेशियाको जोहोर राज्यमा रहनुभएका दिदिबहिनीलाई माइतीको आभास दिने हेतुले आयोजना गरिएको तीज विशेष तथा शुभकामना आदानप्रदान साथै...

मलेसियाको जोहोरमा तीजमा छमछमी नाचे नेपाली

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको महिला विभाग र नेपाली महिला समाज कतारको समन्वयमा कतारमा स्थापित विभिन्न ५७ वटा संघसंस्थाको संयुक्त आयोजनामा नेपाली नारीको महान पर्व हरितालीका (तीज)को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सचेतनामूलक कार्यक्रम...

कतारमा तीजको रौनक

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । धनुषा सेवा समाज, कतारको आठौं अधिवेशनले मो. जमिर नदाफको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले धनुषावासी लगायत गैरआवासीय नेपालीको हकहितका लागि सशक्त ढंगले कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पूर्व संस्कृति, पर्यटन...

धनुषा सेवा समाज कतारको अध्यक्षमा मो. जमिर नदाफ

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha