
नवीन सञ्चार साउदी अरव
झापाली समाज साउदी अरवको दोस्रो महाधिवेशन तथा नयाँ वर्ष २०८१ सालको शुभकामना सहित बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न्न भएको छ।
गत सुक्रबार सम्पन्न्न कार्यक्रम मा प्रमुख अथिति नेपाली राजदुताबास रियाद का श्रम सहचारी देबेन्द्र कार्की साथै सभापति झापाली समाजका .अध्यक्ष राजेन्द्र थापाले गर्नु भएको थियो। तेस्तै बिशिस्ट अथिति हरु मा नेपाली राजदुताबास रियाद बाट टी एन गिरी ,आनन्द सुबेदी सहित दुताबास परिवार , अमृत पौडेल ,द्वरिका राज गिरी, सुन गुरुङ ,कतार बाट अन्तराष्ट्रिय झापाली समाज का उपाध्यक्ष चुडामणि कार्की साथै झापाली समाज कतार का सल्लाकार हरु को उपस्थीति रहेको थियो । कार्यक्रम मा साउदी अरव मा रहनु हुने बिभिन्न सघ सस्था हरु , एन आर एन ए का प्रतिनिधि हरु ,भात्री संगठनका प्रतिनिधिहरु समाजसेबी हरु ,बुद्धिजिबी हरु ,संचारकर्मी हरु साथै नेपाली दाजु भाई दिदि बहिनि हरुको बाक्लो उपस्थिति रहे को थियो।
कार्यक्रममा गायक प्रमोद खरेलले पहिलो पटक साउदी अरवमा धमकेदार प्रस्तुति दिए का थिए। कार्यक्रममा खरेलले माया गर्ने मुटुले हो निधारले होइन तथा यो भाग्यमा खोट छ’हङ्गामा भो, बिना कसै कसैलाई मुस्किल छ पोखरा’ तिम्रो मन, बादियो,ओही झुमा झुम्कावली, जाली माया, रातो टिका, जस्ता गीतबाट नेपाली दर्शकहरू लाई मनोरन्जन दिइएका थियो ।कार्यक्रममा नेपाली दूतावास रियादका स परिवार, भातृसंगठन, सामाजिक संस्थाहरूको उपस्थिति सहित एक हजार ४ सय भन्दा बढी दर्शकको उपस्थित रहेको थियो । कार्यक्रमा उपथिति सम्पुण दर्शक हरुले भरपुर मनोरज्जन लिएका थिए ।
गायक खरेललाई आयोजकको तर्फबाट मायाको चिनोले समेत सम्मान गरिएको थियो । कार्यक्रमको बीच बीचमा स्थानीय कलाकर तथा नेपाली नृत्य समूहले थप नृत्य तथा गायनद्वारा मनोरञ्जन दिएका थिए।
कार्यक्रमका सभापति राजेन्द्र थापाले कार्यक्रममा उपस्थित नेपाली समुदायलाई धन्यवाद दिँदै कार्यक्रम झापालीको मात्र नभएर पुरा नेपालीको कार्यक्रम सम्झेर सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका थिए भने नयाँ बनेको कार्यसमिति लाई समाजको हक हितका लागि सदैव लागि रहन आग्रह गदै बधाई तथा शुभकामना समेत दिए।
झापाली समाज २०२४ २०२६ कार्यकाल को लागि नयाँ कार्यसमितीको नामावली
१ .अध्यक्ष रबिन गिरी
२. उपाध्यक्ष राजु बराल
३. महासचिव राजेन्द्र ढुंगेल
४.सहसचिव देबी बहादुर कार्की
५. कोषध्यक्ष धनपती खतिवडा
६. सहकोषध्क्ष चन्द्रप्रकास भट्टराई
७. सदस्य आर के सिटौला
८. सदस्य नविन सुवेदी
९.सदस्य राजिव श्रेष्ठ
१०. सदस्य गंगा केरुङ्क
११. सदस्य इन्द्र गिरी
१२. सदस्य गोपाल आचार्य
१३. सदस्य गोपाल श्रेष्ठ
१४. सदस्य खेम कार्की
१५. सदस्य पदम मोक्ताङ तामाङ
१६. सदस्य धनेन्द्र इन्जाम लिम्बु
१७. सदस्य कृष्णमाया हुमागाई
१८. सदस्य सुनिता थापा
१९. सदस्य युबराज पाठक
२०. कलाकार संयोजक सुजन घिमिरे
सल्लाकार मण्डल
१. प्रमुख सल्लाहकार राजेन्द्र थापा
२. सल्लाहकार नारायण श्रेष्ठ
३. सल्लाहकार बलराम थापा
४. सल्लाहकार होम थापा
५. सल्लाहकार काजीमान कन्दंवा
६. सल्लाहकार रमेश भट्टराई
७..सल्लाहकार बलराम खड्का
८. सल्लाहकार बल बहादुर गिरी
धन्यवाद
झापाली समाज साउदी अरब परिवार