शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

नववर्षको हार्दिक शुभकामना

नववर्षको हार्दिक शुभकामना

  • Naveen Sanchar

  • बिहिबार, चैत्र २९, २०८०

  • 173
    Views
नववर्षको हार्दिक शुभकामना

नेपाली नयाँ वर्ष वि.सं. २०८१ को पावन अवसरमा साउदी अरेबिया लगायत विश्वका विभिन्न देशमा रहनुभएका गैरआवासीय नेपाली तथा स्वदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समुन्नति एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

 

रबिना अर्याल
अध्यक्ष एवं गैरआवासीय नेपाली संघ (एनआरएनए)
राष्ट्रिय समन्वय परिषद् साउदी अरेबिया परिवार


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha