नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८/७९ सार्वजनिक गरेको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई रु.२६४ अर्ब ३३ करोड कायम...
नवीनसञ्चार सम्वाददाता काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ ।समग्र अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै समतामूलक...
सुरक्षित भविष्यको लागि सञ्चय कोष तथा निवृत्तभरण कोष कर्मचारी सञ्चय कोष ६२ वर्ष प्रवेशको सुखद् अवसरमा सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। (१) सञ्चयकर्ता विवरणः (२) आर्थिक वर्ष २०७९/८० को वित्तीय अवस्था (अपरिस्कृत) (३) वित्तीय सुविधाहरुः (क) ब्याज तथा मुनाफाः कोष रकममा...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो । महाशाखाले १० ग्राम र २५...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव समारोह सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानउन्मुख भएको बताउनुभयो । अर्थमन्त्री डा. महतले आर्थिक परिसूचक सन्तोषजक देखिएकोे र विप्रेषणको स्थिति...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन् । सो कार्डले ग्राहकको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएका छन् । को–ब्रान्डेड डेविट कार्डका ग्राहकले काठमाडौँ...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँको नयाँ कार्यसमितिका पदाधिकारीले उद्योगी व्यवसायीको हकहितका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा दिनेश श्रेष्ठ पुनः निर्विरोध चयन हुनुभएको छ । समितिको उपाध्यक्ष जय सिवाकोटी , राजेन्द्र...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha