बिहिबार, भदौ ४, २०८३ | August 20, 2026

नवीनसञ्चार सम्वादाता, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा ‘South Asia Region Financial Inclusion Initiative (SARFII)’ बैठक काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा....

क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने गभर्नर अधिकारीको धारणा

काठमाडौःं नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । सभाले बैंकको सञ्चालक समितिले सिपफरिस गरे बमोजिम तथा नेपाल राष्ट्र...

नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित

नवीनसञ्चार सम्वाददाता झापा  :-नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४बुलुचोक मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले...

झापामा सौर्य परियोजनाबाट १० मेगावाट बिधुत  उत्पादन शुरु

नवीनसञ्चार सम्वाददाता काठमाडौंः बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले KIOSK मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधा मार्फत यगतधबचम outward clearing चेक अब ग्राहक स्वयंले KIOSK मार्फत सोझै...

नबिल बैंकद्वारा मेसिनबाट चेक क्लियरिङ्ग गर्नेे सुविधा प्रारम्भ

UGC बाट QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर, बानेश्वर, काठमाडौंमा शैक्षिक शत्र २०८०।०८१ का लागि बिहानी समयमा BBA, BA, BSW, B.Ed. प्रथम वर्ष तथा MA, MEd. र MBA प्रथम सेमेस्टरमा भर्ना खुल्यो । साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा सञ्चालित कक्षा ११ मा बिहानी समयमा...

गुणस्तरीय उच्च शिक्षाका निम्ति बानेश्वर बहुमुखी क्याम्पसमा भर्ना खुल्यो

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरमा रहेका ग्राहकलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउने उद्देश्यका साथ टोखा नगरपालिका वडा नं. ६, टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ...

एभरेष्ट बैंकको १२८ औँ शाखा टोखामा

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएमको समुद्घाटन गरेको छ । सो एटिएमको समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका...

एभरेष्ट बैंकद्वारा भैरहवामा एटिएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम

नवीनसञ्चार सम्वाददाता काठमाडौं । कृषि विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरूको सहायताका लागि पचास लाखको आर्थिक सहयोग प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभएको हो । उक्त...

कृषि विकास बैंकद्वारा भूकम्पपीडितलाई ५० लाख रुपैयाँ सहयोग

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन/अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा राष्ट्र बैंकमा आयोजित कार्यक्रमका बीच उक्त...

नेपाल राष्ट्र  बैंक र महासंघबीच समझदारी, आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गरिने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha