सोमवार, बैशाख २८, २०८३ | May 11, 2026

सुरक्षित भविष्यको लागि सञ्चय कोष तथा निवृत्तभरण कोष (एड्भर्टोरियल)

सुरक्षित भविष्यको लागि सञ्चय कोष तथा निवृत्तभरण कोष (एड्भर्टोरियल)

  • Naveen Sanchar

  • आइतवार, अशोज ७, २०८०

  • 429
    Views
सुरक्षित भविष्यको लागि सञ्चय कोष तथा निवृत्तभरण कोष (एड्भर्टोरियल)
सुरक्षित भविष्यको लागि सञ्चय कोष तथा निवृत्तभरण कोष
कर्मचारी सञ्चय कोष ६२ वर्ष प्रवेशको सुखद् अवसरमा सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
(१) सञ्चयकर्ता विवरणः
(२) आर्थिक वर्ष २०७९/८० को वित्तीय अवस्था (अपरिस्कृत)
(३) वित्तीय सुविधाहरुः
 (क) ब्याज तथा मुनाफाः कोष रकममा ब्याज दर : ७.५ प्रतिशत मुनाफा : १.२० प्रतिशत (आर्थिक वर्ष २०७८/७९ को शुरु मौज्दातमा)
 (ख) सापटी सुविधाः विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल चक्रकर्जा, घर मर्मत सापटी र जग्गा खरिद सापटी ।
(४) सामाजिक सुरक्षा सुविधाहरुः
 सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति योजना र काजक्रिया अनुदान ।
 (५) कोषका कार्यालयहरु :
(क) उपत्यकास्थित : पुल्चोक, ठमेल, लगनखेल र सिंहदरबार ।
(ख) उपत्यकाबाहिर : विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत, धनगढी र धनकुटा ।
कर्मचारी सञ्चय कोष
पुल्चोक, ललितपुर ।
फोन नं.: ५०१०१६५, ५०१०१६६


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha