काठमाडौँ । नेपाल सरकार मन्त्रीपरिषद्को श्रावण ३० गतेको निर्णयानुसार पदमराज पौडेल नेपाल लेखापरीक्षण सेवाको राजपत्रांकित विशिष्ट श्रेणी उपमहालेखापरीक्षक पदमा बढुवा भई महालेखापरीक्षकको कार्यालयमा पदस्थापन हुनुभएको छ । नवनियुक्त उपमहालेखापरीक्षक पौडेलले अंग्रेजीमा एमफिल, जनप्रशासन र व्यवस्थापनमा स्नातकोत्तर तथा शिक्षा र...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण कार्यतालिकाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित एक समारोहबीच कार्यवाहक महालेखापरीक्षक काफ्लेले आर्थिक वर्ष २०८०/०८१ को संघ,...
काठमाडौं । साहित्यिक पत्रकार संघले स्वर्ण महोत्सवका अवसरमा १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टालाई सम्मान गरेको छ । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम...
काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)का पदाधिकारीले कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेटघाट तथा छलफल गर्नुभएको छ । निर्वाचनमा आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष केसीले विदेशमा रहेका नेपालीको मताधिकारको कार्यान्वयनमा भइरहेको पछिल्लो...
काठमाडौँ । मारवाडी सेवा समिति नेपालले कृत्रिम खुट्टा वितरण गरेको छ । समितिले मोहन बुढाथोकीलाई बाँया खुट्टाको घुँडामुनि, निशान गोलेलाई बायाँ खुट्टाको घुँडामाथि, केशव परियारलाई बायाँ खुट्टाको घुँडामाथि, लक्ष्मण चौधरीलाई बायाँ खुट्टाको घुँडामाथि, कुशा प्रसादलाई दाँया खुट्टाको घुँडामुनि, वशुराम...
काठमाडौँ । नेपाल चिकित्सक संघले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका डा. रञ्जित कुमार यादव र उहाँका परिवारले सामना गरेको मानसिक तनावको क्षतिपूर्ति सम्बन्धित निकायले दिनुपर्ने माग गरेको छ । डा. यादवले न्याय पाउनुपर्ने र दोषीमाथि कार्वाही हुनुपर्ने संघको...
काठमाडौँ । नेपाल चिकित्सक संघ, जुनियर डक्टर्स कमिटीले इन्टर्न चिकित्सकलाई हप्तामा एक दिन विदा उपलब्ध गराउन तथा नाइट ड्युटीपछि नाइट अफको व्यवस्था गर्न नेपाल मेडिकल काउन्सिलसँग माग गरेको छ । कमिटीले काउन्सिललाई एक ज्ञापनपत्र बुझाउँदै विभिन्न मेडिकल कलेजका शिक्षण...
काठमाडौँ । सीतापाईला जेसिज र एनपीएल समाज कल्याण संस्थाको संयुक्त आयोजनामा नागार्जुन–५ स्थित आदेश्वर मन्दिर परिसरमा नि: शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा विशेषज्ञ चिकित्सकबाट उच्च रक्तचाप ,मधुमेह र मोटोपना जाँच गरिनुका साथै स्वास्थ्य सम्बन्धी...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरी, काठमाडौंस्थित भिभान्त डेन्टल हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई दन्तउपचारमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक ग्राहकले उक्त डेन्टल हस्पिटलमा २०% सम्मको आकर्षक छुट पाउनेछन् ।...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha