आइतवार, बैशाख १३, २०८३ | April 26, 2026

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । थारू कल्याणकारिणी सभा, दक्षिण कोरियाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दक्षिण कोरियमा वैदेशिक रोजगारीको सिलसिलामा रहनुभएका थारु समुदाय लगायत नेपालीको हक हितमा कार्य गर्ने निर्णय गरेको छ । साथै डा सुभाष चन्द्र चौधरीको...

थारू कल्याणकारिणी सभा, दक्षिण कोरियामा नयाँ नेतृत्व

-वीरेन्द्र शाक्य कीर्तिपुर । नेपाल एकीकरण अभियानमा अघि बढ्दा पृथ्वीनारायण शाहलाई कीर्तिपुरसंग तीन पटक युद्ध लड्न परेको इतिहास सबैले पढेका छन्, नपढ्नेले पनि सुनेर थाहा पाएका छन् । साढे तीनसय वर्षअघिनै आधुनिक हात–हतियार बन्दुक, बम, गोला, बारुदबाट सुसज्जित गोर्खाली सेनाले...

मल्लकालीन कीर्तिपुरको सुरक्षा कवचः देवढोका

– नवीनसञ्चार सम्वाददाता काठमाडौँ । राष्ट्रिय युवा परिषद्, युनेस्को तथा युथ इनोभेसन ल्याबको सहकार्यमा, सम्बन्धित सरकारी निकायहरू, युवा केन्द्रित संघसंस्था तथा विषयगत विज्ञसँग व्यापक परामर्श समेत गरी “मिडिया र सूचना साक्षरता अभिवृद्धि कार्यढाँचा, २०८२” सार्वजनिक गरिएको छ।   राष्ट्रिय युवा परिषद् (उपाध्यक्षस्तर)बाट...

“मिडिया र सूचना साक्षरता अभिवृद्धि कार्यढाँचा, २०८२” सार्वजनिक

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर, ६ फागुन । कीर्तिपुरमा सवारी दुर्घटना भई सख्त घाईते अवस्थामा फेला परेका पारस बस्नेतको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । । विष्णुदेवी अस्पतालनजिक बुधवार बिहान करिब ३ बजेतिर घाईते भई लडेको अवस्थामा रहेको खबर आएपछि...

कीर्तिपुरमा सवारी दुर्घटना,  घाईते पारसको ट्रमा सेन्टरमा उपचार हुँदै

– नवीनसञ्चार सम्वाददाता,काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार...

नबिल बैंकको आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु

नवीनसञ्चार सम्वाददाता, काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशिष्ट साहित्य साधक मनबहादुर मुखियालाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०८२ नगद १,०१,००० सहित सम्मानित गरेको छ ।यो सम्मान प्रतिष्ठानले विगत १६ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकलाई...

विशिष्ट कला-साहित्य साधक सम्मानित

– नवीनसञ्चार सम्वाददाता काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानव अधिकारको संरक्षण सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका चार वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीसँग छलफल गरेको छ । छलफलको क्रममा...

सुरक्षा निकायका प्रमुखसँग निर्वाचन सुरक्षा व्यवस्थाबारे आयोगको छलफल

नवीनसञ्चार सम्वाददाता भक्तपुर । भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार तथा तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर...

डेमोस स्कुलको २५ औँ वार्षिकोत्सव सम्पन्न

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको आठौँ अधिवेशनले मनोज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष नारायण भण्डारी, उपाध्यक्ष उदयराज चॅुंदाली ,श्री पौडेल , महिला उपाध्यक्ष शान रायमाझी रहनुभएको छ । महासचिवमा...

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्षमा मनोज पौडेल

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha