शुक्रबार, मंसिर १२, २०८३ | November 27, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमबीचसडकआश्रित मानवहरूको व्यवस्थापनका लागि एक करोड ५० लाख रुपैयाँको सहकार्य सम्झौता भएको छ। बुधबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। महानगरपालिकाको आर्थिक...

मानवसेवा आश्रमको सेवा व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाको डेढ करोड अनुदान सम्झाैता

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, कात्तिक १२गते। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। भेटमा नेपाल र फ्रान्सबीच...

परराष्ट्रमन्त्री खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत पुइगिन्जाबीच शिष्टाचार भेट

अपाङ्गता भएका व्यक्तिहरूको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने लन्डन। बेलायतमा क्रियाशील गुल्मी जिल्ला समाज यूकेले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशिताको सन्देश फैलाउने उद्देश्यसहित च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ। लेस्टरशायरको मार्केट हार्बरोमा आगामी ६ डिसेम्बर...

अपाङ्गता भएका व्यक्तिहरूको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने

यूएसए करातेद्वारा मान्यताप्राप्त प्रतियोगिता नोभेम्बर २८ मा आयोजना हुने सहयात्री ढकाल अमेरिका ब्युरो प्रमुख , नवीन सञ्चार गृह कोलम्बस, ओहायो। अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा आगामी नोभेम्बर २८ मा डक्स ओपन कराते च्याम्पियनसिप २०२६ आयोजना हुने भएको छ। प्रतियोगिता सफल बनाउन आयोजकले तयारी...

कोलम्बसमा डक्स कराते च्याम्पियनसिप २०२६ हुने, तयारी तीव्र

काठमाडौँ, १० कात्तिक । इक्रा नेपाल लिमिटेडले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) अन्तर्गत‘एएमसी क्वालिटी ३’ रेटिङ पुनःपुष्टि गरेको छ। सो  रेटिङ प्राप्त गर्ने संस्थाको व्यवस्थापन गुणस्तरलाई पर्याप्त मात्रामा आश्वस्त हुन सकिने किसिमको रूपमा लिइन्छ। इक्रा नेपालले एक विज्ञप्ति...

नेपाल लाइफ क्यापिटललाई  ‘एएमसी क्वालिटी ३’ रेटिङ

काठमाडौँ, कात्तिक १० गते । आजकल भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ। यस सन्दर्भमा हामीले कन्सल्ट्यान्ट फेमिली फिजिसियन डा. विश्व राज दवाडीसँग कुराकानी गरेका छौँ । प्रस्तु्त छ, उहाँसँगको वार्तालापमा आधारित सामग्री : परिवर्तनशील मौसम, विशेष गरी जाडोबाट वसन्त वा...

भाइरल ज्वरोः कारण, लक्षण, बच्ने उपाय र घरेलु उपचार

छाङ्वन (दक्षिण कोरिया), कात्तिक १० गते । दुई दिनदेखिको झरिले आँखा उघारेको थिएन। दक्षिण कोरियाको पनि करिब सबैभन्दा दक्षिणमा पर्ने छाङ्वान योङजि साँस्कृतिक पार्कुमा नेपाली पहिचान झल्काउन कलाकार तम्तयार भइहाले । दुई दिनदेखि जारी सिमसिमे झरिमा दिनभर भिज्दै रातिको ९ः००...

कोरियामा नेपालीपनको प्रवर्धन

काठमाडौँ, कात्तिक १० गते। नेपालीको महान पर्व विजयादशमीको समापनसँगै महिनाव्यापी  ‘कार्तिक स्नान’ सुरु भएको छ। सनातन संस्कृतिमा अत्यन्त पवित्र मानिने यस पर्वमा एक महिनासम्म हरेक दिन ब्रह्ममुहूर्त (बिहान ३ बजेर ५५ मिनेट) मा उठेर नुहाउने प्रचलन रहेको छ । कोजाग्रत...

ब्रह्ममुहूर्तमा स्नान गर्दै कार्तिक स्नान सुरु

काठमाडौँ, कात्तिक १० गते । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार यही असोज २५ देखि कार्तिक १० गतेसम्मको २४ दिनको अवधिमा कुल एक हजार ३६६ जना...

एक हजार ३६६ जना चालक कारबाहीमा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha