हार्दिक शुभकामना नेपाली हिन्दु धर्मावलम्बीहरु को महान पर्व बडा दशैं २०८० सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका समस्त नेपाली आमा बुबा ,दाजुभाई तथा दिदिबहिनीहरुमा सुख,शान्ति ,सु-स्वस्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्याक्त गर्दछौं । -बिष्णु बहादुर कुँवर अध्यक्ष तथा अर्घाखाँची सेवा...
बडा दशैं, शुभदीपावली नेपाल सम्वत् तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनु भएका नेपाली जनहरूमा सुस्वास्थ्य, प्रगति,समृध्दि,शान्ति र सुखको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । परदेशमा रहने हामी सबैको मनमा शान्ति तनमा कान्ति ल्याइ आफ्ना मनोकामना पूरा होऊन भन्ने...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha