नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल अध्यापक संघ (निस्टा) को प्रथम ऐतिहासिक महाधिवेशन कीर्तिपुरमा शुक्रबार सम्पन्न भएको छ । महाधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा संघको ४१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष एकराज दाहाल,...
माधव अधिकारी काठमाडौँ । मारवाडी सेवा समिति नेपालको ७३ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । समितिका अध्यक्ष प्रमोदकुमार चौधरीको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि पूर्व अध्यक्ष राजेन्द्र कुमार खेतान रहनुभएको थियो । समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष चौधरीले समाजमा...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाभित्र एकता सुनिश्चित गर्दै आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई समावेशी र प्रतिनिधिमूलक बनाउने उद्देश्यसहित सदस्यता सम्बन्धी नयाँ कार्यविधि सार्वजनिक गरेको छ। सो कार्यविधिअनुसार सदस्यता पुनःखोल्ने निर्णय गरिएको हो । कार्यविधिअनुसार सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउन Members Registration...
दोहा कतार: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले हरेक बर्ष जस्तै यो वर्ष पनि संस्थाको २३ औं स्थापना दिवस तथा उईन्टर् आउटडोर कार्यक्रम-२०२५, भव्यताका साथ मनाएको छ। हिज शुक्रबारका दिन ब्वाक्रामा अवस्थित रमणीयस्थल समुन्द्री तटमा परिषदसंग स्थापनाकाल देखि...
दोहा, कतार: बिक्रम संवत २०८० सालमा कतारमा स्थापना भएको,कतारलाई कर्मथलो बनाउँदै आएका पर्वतबासीहरुको साझा संस्था पर्वत जलजला समाज कतारले “अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान एवंम् बृहत् वनभोज कार्यक्रम” को आयोजना गर्ने भएको छ। यहि आउँदो शुक्रवारका दिन...
— गजल — -अलि महम्मद मिया गोर्खा (हाल इजरायल ) दिलमा उज्यालो बोकेर हिँड, यही नै संगीत हो, सकारात्मक सोच नै त उज्ज्वल भविष्यको प्रतीक हो। बादलले छेक्दा पनि मन नडराउ, आँट गर, आशाको दियो निभ्दैन, भरोसाको मन नै दीपक हो। घाउ–खटिरा सबै मार्गका कथा हुन् साथी, जे...
गोरखाको सिरानचोक गाउँपालिका, वार्ड न ३, हर्मी स्थायी ठेगाना भई हाल वैदेशिक रोजगारीको सिलशिलामा G to G Pilot Project अन्तर्गत सन् २०१५ मा इजरायलको रोजगारीमा जाने पहिलो नेपाली मुस्लिम अलि महम्मद मियाँसँग नवीनसञ्चारले गरेको आत्मीय कुराकानीः · यहाँको जन्मस्थानबारे केही...
दोहा कतार : नेपाल तामाङ घेदुङको पहिलो प्रवास शाखा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको चौथो ऐतिहासिक अधिवेशन गत शुक्रबारका दिन प्लाजा महलमा अबस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ । एकसय आठ दीप प्रज्वलनसहित उद्घाटन गरिएको अधिवेशनको बन्द सत्रबाट...
माधव अधिकारी काठमाडौँ । समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयको आयोजनामा नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्य विषयक समाजशास्त्रको वार्षिक सम्मेलन त्रिवि केन्द्रीय पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै त्रिवि उपकूलपति प्रा.डा. दीपक अर्यालले नेपालमा समाजशास्त्रको विकास र प्रवद्र्धनमा...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha