शनिबार, साउन १६, २०८३ | August 1, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। कीर्तिपुरको भत्केपाटीस्थित ग्रिन भिलेज एजुकेसन फाउण्डेसन परिसर सरस्वती पूजाका दिन यस्तै मन्त्रले गुञ्जायमान थियो । सो अवसरमा पूर्वबाल्यावस्थाका विद्यार्थीलाई अक्षरारम्भ गराइनुका साथै प्लेग्रुपमा भर्ना समेत गरिएको छ । वसन्त...

ग्रिन भिलेजमा अक्षरारम्भसहित सरस्वतीको अर्चना

-माधव अधिकारी काठमाडौँ, १० माघ मारवाडी सेवा समिति नेपालको ७३ औं स्थापना दिवस एक भव्य समारोहको आयोजना गरी शनिबार मनाइएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि हिन्दू स्वयं सेवक संघ नेपालका रेवित...

मारवाडी सेवा समिति नेपाल ७३ औं वर्षमा, समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १० माघ स्टानफोर्ड मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टर (एसएमटिसी) र लायन्स क्लब अफ डाइमण्ड सिटी ३२५ को संयुक्त आयोजनामा मन्टेसरी शिक्षक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।  एक समारोहबीच सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिमका एसएमटिसीका प्रमुख प्रशिक्षक राधिका...

एसएमटिसीद्वारा दक्ष मन्टेसरी शिक्षक उत्पादन

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १० माघ राष्ट्रिय कथाव्यास समाज नेपालद्वारा आयोजित विद्वत् सभा कार्यक्रम पाशुपत क्षेत्रमा सम्पन्न भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीशम्भुनाथ ढकाल प्रमुखअतिथि रहेको उक्त कार्यक्रममा ” मुख्य विषयवस्तु नित्य नैमित्तिक प्रायश्चित्त काम्यादि कर्मको शास्त्रीय स्वरूप...

राष्ट्रिय कथाव्यास समाजको विद्वत् सम्मेलन, मर्यादा कायम राख्नुपर्नेमा जोड

-नवीनसञ्चार सम्वाददाता धनगढी, १० माघ नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता विस्तार ,संगठन सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि March to local level – 2026 सुदुरपश्चिम प्रदेश स्तरीय  दुई दिने योजना कार्यशाला प्रदेश अध्यक्ष खगेन्द्र धमलाको अध्यक्षतामा  कैलालीको अतरियामा सम्पन्न भएको छ।...

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि योजना कार्यशाला

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, ९ माघ बल्खुको कुमारीक्लबस्थित ग्रिन लन्स एकेडेमीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी भव्यताका साथ वसन्तपञ्चमी पर्व मनाएको छ । सो अवसरमा विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थीले शैक्षिक, प्राज्ञिक, बौद्धिक र नैतिक प्रगतिको कामना गर्दै विधिपूर्वक माता...

ग्रिन लन्स एकेडेमीमा सरस्वती पूजाको रौनक

माधव अधिकारी काठमाडौँ, ९ माघ नेपालको सर्वोच्च लेखापरीक्षण संस्था महालेखापरीक्षकको कार्यालयले सातवटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश र स्थानीय तहको लेखापरीक्षणलाई मितव्ययी, सहज र प्रभावकारी बनाउन प्रदेश कार्यालय स्थापना गर्न लागिएको हो । महालेखापरीक्षकको कार्यालयको सम्पर्क स्थानका...

महालेखापरीक्षकको कार्यालयले प्रदेश कार्यालय स्थापना गर्ने

नवीनसञ्चार सम्वाददाता काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले...

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा शपथ ग्रहण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । त्रिभुवन विश्वविद्यालय,शिक्षाशास्त्र केन्द्रीय विभागको आयोजनामा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गतको अनुसन्धान परियोजना नेपालका सामुदायिक विद्यालयमा दिगो शिक्षाका लागि विद्यालय बगैँचा मार्फत उद्यमशिलता शीर्षकको अनुसन्धानको अन्तिम जानकारी आदानरप्रदान र उपलब्धिको समीक्षा गरिएको छ । अनुसन्धान परियोजनाको मुख्य अनुसन्धानकर्ता...

त्रिविमा अनुसन्धानका  उपलब्धिको समीक्षा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha