नवीनसञ्चार साउदी अरब
ताबुक र ताबुक आसपासम रहनु हुने सम्बन्धित सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुको जानकारीको लागि।कृपया आ आफ्नो सम्पर्कमा रहनु हुने साथिहरुलाइ पनि जानकारी गराइ सेवाको लाभ लिनको लागि सहयोग गर्नुहोला!!!
ताबुक र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपाली श्रमिकहरुलाई लक्षित गरी देहायको समय र स्थानमा राहदानी नवीकरण क्याम्प संचालन गरिने व्यहोरा सम्पूर्ण महानुभावहरुमा सूचित गरिन्छ ।
मिति : २०८०/१२/३० गते शुक्रवार (तदनुसार १२ अप्रील २०२४)
समय : विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म
स्थान : ताबुक शहर, तारिक मदिना रोड
सम्पर्क व्यक्तिको नाम र मोबाईल नम्बर:-
१ नर बहादुर खतिवडा —-0536110097
२ बुद्दि प्रसाद बास्तोला—- 0536932968
३ देबी बहादुर कार्की —– 0554210668