बिहिबार, कार्तिक २८, २०८२ | November 13, 2025

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन् । आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन् । कार्टुन क्रुजको टिममा देखिदै आएकी एञ्जल सामाजिक सञ्जालमा चर्चित छिन् ।...

दशैँमा ‘आन्टीकी छोरी’ले दर्शकलाई मनोरञ्जन दिने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपालीको महान पर्व विजया दशमीको अवसरमा खुकुरी क्लब माल्टाले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अक्टोबर २१ र २२ तारिखमा सञ्चालन हुने प्रतियोगिाका लागि आफ्नो संस्था वा क्लबको नामावाली अक्टोबर १९ सम्म दर्ता गराउन आयोजक...

दशैँ फुटबल प्रतियोगितामा नाम दर्ता गर्न  खुकुरी क्लब माल्टाको अनुरोध

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले नृत्य गर्दै सबैलाई नचाएका छन् । क्याम्पसद्वारा विजया दशमी लगायतका चाडपर्वको पूर्वसन्ध्यामा आयोजित नृत्य प्रतियोगितामा विद्यार्थीले बुधबार मनमोहक नृत्यकला प्रस्तुत गरेका हुन् । नेपालका परम्परागत भेषभूषामा सजिएका क्याम्पसका विभिन्न संकायका विद्यार्थीले मौलिक...

छमछमी नृत्य गर्दै सबैलाई नचाए बानेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रष्फुटनका लागि विजया दशमी,शुभ दीपावली, छठ लगायतका पर्वको पूर्वसन्ध्यामा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी असोज २४ गते बिहान ६ः३० बजे क्याम्पस...

बानेश्वर बहुमुखी क्याम्पसमा नृत्य प्रतियोगिता हुने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’मा नायिकाको भूमिकामा सुनिशा बजगाईँले सशक्त अभिनय गर्नुभएको छ । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको छ । गरिबीको पीडा, महिला माथिको...

टेलिसिरियल ‘सीता’मा नायिका सुनिशा बजगाईँको सशक्त अभिनय

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाली नारीको महान पर्व हरितालिका (तीज) अष्ट्रेलियाको तास्मनियामा पनि मनाइएको छ । नारीनिकुञ्ज तास्मनियाले आयोजना गरेको यसपाली तीज, मनाऔँ सबैकोबीच कार्यक्रममा पाँच सय नेपालीको सहभागिता रहेको थियो । समारोहमा तीज गीत, नृत्य, दरखाने कार्यक्रम समेत सञ्चालन...

अष्ट्रेलियाको तास्मनियामा नारी निकुञ्जले मनायो तीज

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न प्रथम युएई तीज कप २०२३ मा लमजुङ फुटबल क्लब विजयी भएको छ । प्रतियोगितमा लमजुङ एफसीले नखील गुर्खाज एफसीलाई २–१ अन्तरले पराजित गरेको हो । एफसी रोयल अबुधाबीद्वारा आयोजित प्रतियोगिताको पहिलो...

प्रथम युएई तीज कपको उपाधि लमजुङ एफसीलाई

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मलेसियाको जोहोर राज्यमा प्रवासी नेपाली सम्मिलित जोहोर कप फुटबल प्रतिया्गिता हुने भएको छ । मलेसियास्थित नेप्लिज फुटबल कम्युनिटी(एनएफसी)को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारिखका दिन उक्त फुटबल प्रतियोगिता हुने भएको छ ।नेपालीको महान पर्व दीपावलीको...

मलेसियामा नेपालीबीच जोहोर कप फुटबल प्रतियोगिता हुने, मलेसियन रिंगेट २० हजार पुरस्कार

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व देशभरका शिवालयमा पूजा आराधना गरी हर्षोल्लासपूर्वक मनाइँदैछ । स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका...

तीज पर्व हर्षोल्लासपूर्वक मनाइँदै

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha