बिहिबार, फाल्गुन ८, २०८१ | February 20, 2025

ढाकाटोपी दिवश क्यानबेरा अष्ट्रेलियमा सम्पन्न

ढाकाटोपी दिवश क्यानबेरा अष्ट्रेलियमा सम्पन्न

  • Naveen Sanchar

  • सोमवार, पुस १६, २०८०

  • 714
    Views
ढाकाटोपी दिवश क्यानबेरा अष्ट्रेलियमा सम्पन्न

नवीनसञ्चार सम्वाददाता

उमेश ढकाल अष्ट्रेलिया

नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा अंगेजी नयाँ बर्ष तथा अन्तराष्ट्रिय नेपाली ढाकाटोपी दिवश अवसर मा जनावरी १ को दिन क्यानबेरा अष्ट्रेलियमा बारविक्यू सहित कार्यत्रफ्म सम्पन्न भएको छ ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष अभिषेक उप्रेती तथा कार्यत्रफ्म संयोजक किशोर भण्डारी ले कार्यत्रफ्म सपफ्लता साथ सम्पन्न भएको र उत्साहजनक सहभागी रहेको बताउनु भएको छ ।कार्यत्रफ्ममा क्यानबेर स्थित बिभिन्न नेपाली संस्था का प्रतिनिधी
हरुको आतिथ्यता रहेको थियो ।

कार्यत्रफ्ममा वत्तफहरुले नेपालीको विशेष पहिचान ढाकाटोपी र यसको साँस्कृतिक तथा प्राचिन महत्व राख्नु भएको थियो । अध्यक्ष अभिषेक उप्रेतीले ढाकाटोपी नेपालीको विषेश पहिचान भएको र यस्ता विषेश पहिचानलाई जगेर्ना गर्नुपर्ने भन्दै आगामी कार्यत्रफ्म अभफ् प्रभावशाली तवरले आयोजना हुने बताउनु भयो । कार्यत्रफ्म समापन गर्दै उहाँले सहभागीहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha