सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

जन्मदिनको शुभकामना

जन्मदिनको शुभकामना

  • Naveen Sanchar

  • मङ्लबार, पुस १७, २०८०

  • 206
    Views
जन्मदिनको शुभकामना

महेन्द्र अधिकारी

त्रिवेणी साहित्य मञ्चका कोषाध्यक्ष श्री महेन्द्र अधिकारी ज्युलाई जन्मदिनको लाखौंलाख शुभकामना ।
हजुरलाई प्रगति, प्राप्ति र परिवर्तन निरन्तर रहोस् । उर्जा,उमंग र उल्लासले जीवन अर्थपूर्ण होस् ।खुसी र प्रसन्नताले जीवन लहलह बनोस् ।
जीवनका हरेक सकरात्मक पाइलाहरु सफलताले भरिपुर्ण बनुन। भगवानको कृपा सधैं रहिरहोस्, सधैं खुशी , सुख, शान्ति, समृद्धि , तथा सु-स्वास्थ्य अनि दिर्घायुको कामना ।
जन्मदिनको आगमनसँगै सोचेका प्रत्येक कुरा पुरा हुन् । जस्तोसुकै दुःखको परिस्थितिमा पनि हिम्मत हार्ने अवस्था सृजना नहोस् । फेरि पनि जन्मदिनको ब्राह्मण्ड शुभकामना आदरणीय महेन्द्र सर । हजुरलाई भगवानले सधैं रक्षा गरून।
– त्रिवेणी साहित्य मञ्च, अमेरिका


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha