बिहिबार, कार्तिक २८, २०८२ | November 13, 2025

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद साउदी अरबले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन मार्फत नेपाली श्रमिक सम्बन्धित पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ। सांसद लिङ्देन...

एनआरएनए सायदी अरेबियाद्वारा नेपाल सरकारसमक्ष श्रमिक समस्या समाधान गर्न माग

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहनुभएका साहित्य चौतारी साउदी शाखाका अध्यक्ष तथा समाजसेवी भीम विश्वकर्माले रु ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना गर्नुभएको छ। विश्वकर्माले बाँकेको बैजनाथ गाउँपालिकास्थित सुन्दर आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीलाई...

विश्वकर्माद्वारा ५० हजार राशिको “काशिराम स्मृति शैक्षिक कोष” स्थापना

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२५ कार्यकालका लागि महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिनुहुने भएको छ । विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीको हकहितका पक्षमा सशक्त रुपमा आवाज उठाउन सैयदले उक्त...

गैरआवासीय नेपाली श्रमिक र नारी अधिकारका लागि महिला उपाध्यक्षमा सैयदको उम्मेद्वारी

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास जेद्धाद्वारा दुर्गा बहादुर सुनारलाई उद्धार गर्न गरिएको अपिल अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबले आफ्नो मातहतका क्षेत्रीय समन्वय समिति र नेपाली जनसमुदायसंगको समन्वयमा सुनारको उद्धारका लागि सहयोग रकम सङ्कलन अभियान सञ्चालन गरेकोमा...

एनआरएनए साउदीद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए) एनसीसी किर्गिजस्तानले अजिज फाउन्डेशनसँगको सहकार्यमा काठमाडौंको गोकर्णस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा एनआरएनए एनसीसी किर्गिस्तानका उपाध्यक्ष डा.कृष्ण बडाल, महासचिव डा. रवि रोशन खड्का, सचिव रञ्जित थापा मगर, कोषाध्यक्ष मीना ज्ञवाली, महिला...

एनआरएनए किर्गिजस्तानद्वारा गोकर्णमा स्वास्थ्य शिविर

काठमाडौँ । साउदी अरबको रियादस्थित नेपाली राजदूतावासबाट दमाम क्षेत्रमा उद्धारको लागि वहिर्गमन भिसा ( एक्जिट भिसा ) को प्रक्रिया गरिएकामध्ये ६४ जनाको एक्जिट भिसा प्राप्त भएकोले यथाशीघ्र नेपाल फर्कन दूतावासले अनुरोध गरेको छ ।यदि आफ्नो मोवाइलमा एक्जिट भिसा लागेको...

साउदी अरबमा एक्जिट भिसा प्राप्त गरी थप ६४ जनाको उद्धार

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए),राष्ट्रिय समन्वय परिषद साउदीअरबको नवौँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२३ देखि २०२५ कार्यकालका लागि निर्वाचित पदाधिकारीलाई नेपाली जनसम्पर्क समिति तथा मोरङ सुनसरी सेवा समाज साउदी अरबले रियादमा छुट्टाछुट्टै अनौपचारिक कार्यक्रमको आयोजना बधाई ज्ञापन तथा शुभकामना...

एनआरएनए साउदी अरबका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, साउदी अरब र नेपाल आदिवासी जनजाति महासंघ, साउदीका प्रतिनिधिले साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ । सो अवसरमा एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्यालको नेतृत्वमा...

राजदूत सुवेदीसँग एनआरएनए र नेफिन साउदी अरबका पदाधिकारीको भेट

काठमाडौँ । झापाली समाज साउदी अरबले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई सम्मान तथा स्वागत गरेको छ । प्रवासी नेपाली एकता समाज (पानस)को प्रथम वार्षिकोत्सव समारोहमा सहभागी हुन साउदी अरब पुग्नुभएका लिङ्देनलाई रियादस्थित झापाली समाजले स्वागत...

झापाली समाज साउदी अरबद्वारा लिङ्देन सम्मानित

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha