मङ्लबार, भदौ ९, २०८३ | August 25, 2026

-नवीसञ्चार सम्वाददाता युएई । संयुक्त अरब इमिरेट्स(युएई) को बर दुबईमा नेपाली व्यवसायीको लगानीमा स्टार मम रेस्टुरेन्ट सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईका पूर्व अध्यक्ष तथा एन आरआरएनए मध्यपूर्व युवा संयोजक विकास शाही र नेपाली जनसम्पर्क समिति, युएईका...

युएईको बर दुबईमा स्टार मम रेस्टुरेन्ट सञ्चालनमा

राष्ट्रिय प्रजातन्त्र दिवस-२०८२ को शुभ-अवसरमा साउदी अरेबिया लगायत विदेश तथा स्वदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख-शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । नेपाली राजदूतावास, रियाद परिवार ...

राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ नेपाली राजदूतावास, रियादको शुभकामना सन्देश

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मानव अधिकार तथा सामाजिक न्यायका लागि कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य तथा मानव अधिकार शताब्दी व्यक्तित्व डाक्टर गौरीशङ्करलाल...

इन्सेकद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ सार्वजनिक

-नवीनसञ्चार सम्वाददाता पोर्चुगल । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकको सह–अध्यक्षता गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई पोर्चुगल आइपुग्नुभएको छ । द्विपक्षीय परामर्शका क्रममा परराष्ट्र सचिवले पोर्चुगलको परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुका साथै...

परराष्ट्र सचिव राई पोर्चुगलमा,  नेपाली प्रतिनिधिसँग कुराकानी गर्ने

-नवीनसञ्चार सम्वाददाता साउदी अरेबिया । गैर आवासीय नेपाली संघ(एनआरएनए)की महिला  उपाध्यक्ष रोजिना प्रधान राई साउदी अरेबिया आइपुग्नुभएको छ । रियादस्थित विमानस्थलमा स्थानीय नेपाली समुदायले उहाँको स्वागत गर्नुभएको छ । साताव्यापी मध्यपूर्व भ्रमणको क्रममा साउदी अरेबिया, बहराइन, कतार र यूएईतर्फ भ्रमणको...

एनआरएनए महिला उपाध्यक्ष राई साउदी अरेबियामा

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । नेपालको ओखलढुंगा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया आउनुभएका नेपालीको साझा मञ्च ओखलढुंगा सेवा समाज, दक्षिण कोरियाले प्रवासी नेपाली समुदायको हकहितमा सशक्त र प्रभावकारी रुपमा कार्य गर्ने निर्णय गरेको छ । साथै दक्षिण कोरियामा रहेर...

ओखलढुंगा सेवा समाज, दक्षिण कोरियाको अध्यक्षमा राई

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । थारू कल्याणकारिणी सभा, दक्षिण कोरियाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दक्षिण कोरियमा वैदेशिक रोजगारीको सिलसिलामा रहनुभएका थारु समुदाय लगायत नेपालीको हक हितमा कार्य गर्ने निर्णय गरेको छ । साथै डा सुभाष चन्द्र चौधरीको...

थारू कल्याणकारिणी सभा, दक्षिण कोरियामा नयाँ नेतृत्व

साउदी अरबमा रहनु हुने सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई जेद्दा स्थित नेपाली महावाणिज्यदूतावास, जरनल कन्सुलरको तर्फबाट पवित्र रमादान महिनाको हार्दिक मंगलकामना व्यक्त गर्दछौं। यस पवित्र महिनामा तपाईंहरूको जीवनमा शान्ति, समृद्धि र खुशी सधैं बनी रहोस्। आफ्ना परिवार र समाजसँग प्रेम, सद्भाव र मेलमिलापको...

रमादानको पावन अवसरमा शुभकामना  -जेद्दा नेपाली महावाणिज्यदूतावास

🌙 मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको पावन अवसरमा हार्दिक शुभकामना 🌙 पवित्र महिना रमादानको शुभारम्भको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा रमादान पर्वको हार्दिक शुभकामना, बधाई तथा मंगलमय कामना व्यक्त गर्दछौँ। आत्मसंयम, त्याग, धैर्य, करुणा र...

रमादानको पावन अवसरमा शुभकामना — गैर आवासीय नेपाली संघ, साउदी अरब

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha