सोमवार, अशोज २७, २०८२ | October 13, 2025

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेशा/व्यवसायमा संलग्न रहेका नेपाली नागरिकहरूले गर्न हुने/नहुने कामहरु एवं सामाजिक सञ्जाल प्रयोग गर्दा  अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा नेपाली राजदूतावासले समय समयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेभसाइट मार्फत जानकारी गराउदै आएको छ...

साउदी अरबमा गर्न हुने/नहुने कार्य

डा. महेश कुमार गौतम बालरोग तथा एलर्जी विशेषज्ञ वर्षायामसँगै हाल बालबालिकामा रुघाखोकीको समस्या बढ्दै गएको पाइएको छ । तपाईंको बच्चालाई नराम्रो खोकी लाग्दा, बच्चालाई गाह्रो भयो होला भनेर रोइरहेको  बच्चालाई शान्त पार्न, पीडादायी खोकीलाई रोक्न,घाँटी दुखाइलाई कम गर्न  र सामान्यतया तपाईंको...

बच्चाको खोकीः के कुनै औषधि नदिनु नै उत्तम उपचार हो ?

Dr. Pragya Gautam Ghimire  Assistant Professor Department of Pathology Nepalgunj Medical College and Teaching Hospital Banke, Nepal Abstract Introduction: Cutaneous Leishmaniasis is a vector borne disease caused by the bite of an infected sandfly. The disease is rare in Nepal with only few cases...

Cutaneous Leishmaniasis: A Neglected Vector Borne Tropical Disease in Midwestern Region of Nepal

-भरत कुमार साउद उपप्रबन्धक कर्मचारी सञ्चय कोष अवधारणा  सुप्रसिद्ध जीववैज्ञानिक चार्ल्स डार्बिनको प्राकृतिक छनोटको सिद्धान्तभन्दा भिन्न, बलियाले बाँच्न पाउने भन्ने प्राकृतिक सिद्धान्तका विरुद्ध अशक्तले पनि मर्यादित जीवन बाँच्न पाउनुपर्छ भन्ने मान्यतामा सामाजिक सुरक्षाको अवधारणा आधारित छ ।  मानिस परस्पर सहायताहरुमा बाँचेको हुन्छ तसर्थ...

सामाजिक सुरक्षा के हो ?

By Nahid Muniza UAE Embassy,Nepal As the United Arab Emirates extends a cordial invitation to Nepal for the upcoming COP28 (Conference of the Parties) event, scheduled to be held at Expo City Dubai from November 30 to December 12, 2023, Nepal...

Nepal’s Resolute Preparations for COP28: Answering UAE’s Call to Climate Action

निविृत्तभरणको अर्थ नेपाली वृहत शब्दकोशका अनुसार निवृत्तिभरणको अर्थ ‛कुनै पनि स्थायी कर्मचारीले नोकरीको निश्चित अवधि पूरा गरेर अवकाश पाएपछि सम्बन्धित कार्यालयबाट आजीवन पाउँने निर्वाह–भत्ता, पेन्सन’ भनी उल्लेख गरेको छ । जीवनको उत्पादनशील र उर्जावान् समय राष्ट्रसेवामा समर्पण गरी सेवाबाट बाहिरिएका कर्मचारी...

योगदानमा आधारित निवृत्तिभरण प्रणाली

नेपाल सरकार र संगठित संस्थाका कर्मचारी, अन्य कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिको निमित्त सञ्चय कोष, निवृत्तिभरण कोष लगायत अन्य सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न स्थापित कर्मचारी सञ्चय कोष मूलतः सामाजिक सुरक्षा प्रदायक वित्तीय संस्था हो । योगदानकर्ताको योगदान रकमलाई...

कर्मचारी सञ्चय कोषः संक्षिप्त परिचय

-महेश पौड्याल सन् २०११ मा काठमाडौँमा भएको एउटा अन्तर्राष्ट्रिय विचार गोष्ठीको विषय थियो — सीमाबिनाको संसार, र प्रमुख वक्ता थिइन् सुप्रसिद्ध सिद्धान्तकार गायत्री चक्रवर्ती स्पिभाक । गोष्ठीमा उनले राज्य–राष्ट्रहरूका कृत्रिम राजनैतिक सीमारेखाको अबका दिनमा खास अर्थ नहुने बताइरहँदा श्रोतादीर्घामा एक...

के पूर्व, के पश्चिम?

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha