बिहिबार, कार्तिक २८, २०८२ | November 13, 2025

नवीनसञ्चार सम्वाददाता काठमाडौं ।इलाम विकास समाज काठमाडौंले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य एव संसदीय दलका उपनेता  सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्‍यो । समाजका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वर्गीय नेम्वाङको योगदानको चर्चा गरिएको थियो...

नेम्वाङलाई इलाम विकास समाजले दियो श्रद्धाञ्जली

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । पाँचथरका शिक्षासेवी एवम् साहित्यकार दुःखी महल तिम्सिनाको खण्डकाव्य सिन्धुमतिको लोकार्पण समारोह फिदिममा सम्पन्न भएको छ । नौलो बिहान साहित्य प्रतिष्ठान र कोर्काली अध्ययन केन्द्रद्वारा आयोजित एक समारोहबीच प्रमुख अतिथि साहित्यकार डा. रमेश शुभेच्छुले कृति लोकार्पण गर्नुभएको...

तिम्सिनाको खण्डकाव्य ‘सिन्धुमति’ लोकार्पण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । पाँचथर गजल मञ्चको आयोजनामा १५७ औँ मोतीजयन्तीको अवसरमा नवौँ ऐतराज केरुङ स्मृति गजल पुरस्कार वितरण तथा पुस्तक चर्चा एवं विमोचन समारोह फिदिममा सम्पन्न भएको छ । साहित्यकार डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा झापाली गजलकार...

साहित्यकार डा. शुभेच्छुकद्वारा गजल संग्रह विमोचन

काठमाडौँ । मदन पुरस्कार विजेता सुप्रसिद्ध साहित्यकार नीलम कार्की  ‘निहारिका’को विद्यावारिधिको अन्तिम मौखिक परीक्षा (भाइबा) सम्पन्न भएको छ । विद्यावारिधि उपाधि हासिल गर्न सहयोग गर्ने नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल,...

साहित्यकार निहारिकालाई विद्यावारिधि

काठमाडौँ । पूर्व प्रशासक हरिप्रसाद भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रबाट ‘‘नेपाली लघुकथामा व्यङ्ग्य’’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । सेवा निवृत्तजीवनमा समयको सदुपयोग गर्दै उहाँले नेपाली भाषामा रचित लघुकथामा व्यंगका बारेमा अध्ययन अनुसन्धान गरेवापत विद्यावारिधि प्राप्त गर्नुभएको...

भण्डारीलाई विद्यावारिधि

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)डेनमार्ककोे कोपनहेगनमा सम्पन्न तेश्रो अधिवेशनले पूर्ण बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष रमेश घिमिरे, उपाध्यक्ष प्रदीप पाण्डे, महासचिव विमला शर्मा आचार्य (विद्या) सचिव दीपक ढुंगाना, कोषाध्यक्ष अनुजा...

अनेसास डेनमार्क च्याप्टरमा नयाँ नेतृत्व, अध्यक्षमा बस्नेत

काठमाडौँ । नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतले एक नगरपालिकाको वडा नं. २ स्थित आरुघाट विशालनगर नेवाः गुठीलाई आवश्यक पर्ने सांस्कृतिक एवं सांगितिक बाद्यवादनका सामग्री हस्तान्तरण गर्नुभएको छ । एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बस्नेतले उक्त सामग्री...

नगरप्रमुख बस्नेतद्वारा नेवाः गुठीलाई वाद्यवादन सामग्री हस्तान्तरण

काठमाडौं। निबन्धकार ज्ञानु अधिकारीको आत्मपरक निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ कृतिमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । विशिष्ट व्यक्तित्वको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको सो कार्यक्रममा दुई चरणमा विभक्त भएको थियो ।कार्यक्रमको पहिलो सत्रमा नवपुस्ताका समीक्षक सावित्रा पाण्डे काफ्ले, अनिता कोइराला,...

निबन्धकार अधिकारीको ‘संवेदनाको समायोग’माथि विमर्श

काठमाडौँ । कवि रामचन्द्र न्यौपाने ‘वनवासी’द्वारा रचित महाकाव्य ‘ज्ञानक्रान्ति’ र खण्डकाव्य ‘भक्तिसागर’को एक समारोहबीच लोकार्पण गरिएको छ । सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रिकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख...

कवि न्यौपानेका ‘ज्ञानक्रान्ति’ र ‘भक्तिसागर’को लोकार्पण

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha