नवीनसञ्चार सम्वाददाता काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्ना सेवा डिजिटल माध्यमबाट प्रवाह गर्दै आएको छ । कोषका काम कारवाहीलाई कागजरहित तथा स्वचालित बनाउने उद्देश्यले कोषले डिजिटल फाँटवारी प्रचलनमा ल्याएको हो । यसबाट सञ्चयकर्ताको खाता लेखाङ्कन तथा व्यवस्थापनमा शुद्धता र पारदर्शिता...
काठमाडौँ । संयुक्त अरब इमिरेट्सस्थित नुवाकोट सेवा समाजले गैरआवासीय नेपाली संघ(एनआरएनए)एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक समारोहबीच सम्मान गरेको छ। समारोहलाई सम्बोधन गर्दै एनआर...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।एक समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक ग्राहकलाई उक्त डेन्टल क्लिनिकले छुट दिने भएको हो । उक्त सहकार्यबाट...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एनएमबी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी...
काठमाडौँ । कारागारभित्र रहेका कैदीबन्दी तथा थुनुवामा कमजोर भौतिक संरचना,खराब जीवनशैली तथा स्वास्थ्य सचेतनाका कमीले नसर्ने रोग,जीवनशैली रोग तथा संक्रामक रोगहरुमा बढोत्तरी भईरहेको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रतिवेदनले औल्याएको छ । सहकर्मी तथा सहपाठीलाई नै स्वास्थ्य परामर्शदाता बनाउन नेपाल...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ बाट मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रम अन्तर्गत उद्यमी व्यवसायीलाई शून्य ब्याजदरमा पूँजी उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न...
-तोमनाथ उप्रेती उपसचिव नेपाल सरकार सूचना तथा प्रविधिको क्षेत्रमा सबैको पहुँच स्थापित हुनु सुखद र सकारात्मक पक्ष हो । सूचना प्रविधिले सञ्चार, व्यापार, शिक्षा, स्वास्थ्य मनोरञ्जन, सार्वजनिक सेवा प्रवाह जस्ता हरेक क्षेत्रलाई सहयोग गरिरहेको छ । सूचना तथा सञ्चार प्रविधिले हरेक मानिसको...
काठमाडौँ । नेपालको सरकारी सेवा, सार्वजनिक निकाय तथा संगठित क्षेत्रका कर्मचारी तथा कामदारहरुको अवकाश योगदानको व्यवस्थापनको माध्यमबाट अवकाश पश्चात्को जीवनमा सामाजिक सुरक्षाको प्रबन्ध गर्ने उद्देश्यले वि.सं.२०१९ सालमा स्थापित कर्मचारी सञ्चय कोष स्थापनाको ६१ वर्ष पूरा गरी ६२ वर्षमा प्रवेश...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति अर्जुन नरसिंह केसीले भ्रष्टाचार अन्त्य गर्नुको विकल्प नरहेको बताउनु भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपालको यस संस्थाको २८ औं स्थापना दिवसका अवसरमा आयोजित छलफल कार्यक्रमलाई प्रमुख अतिथिको...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha