-रोशन अर्याल नवीनसञ्चार, दोहा, कतार : बागलुङ सेवा समाज दोहा कतारको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार दोहाको नज्मामा रहेको एसियन रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष सन्तोष पौडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा...
विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा सहयात्री ढकाल /ओहायो द भ्वाईस अफ नेपाल सिजान ५ का फाइनलिष्ट विनोद राई जिताउन अभियन तिव्र गतिमा शुरु भएको छ। आयोजक रोनन सुब्बाले जनाए अनुसार ह्यरिसवर्ग पेन्सिल्भेनियमा आज जनवरी ७ तारिख बेलुकाको समयमा गुरास स्पाइस हाउस...
मधु घिमिरे हेरिस्वर्ग, पेन्सिलभेनिया,अमेरिका अदृश्य शक्ति साधना छन्द-प्रमाणिका हिँडेर मार्ग पाउले पुगिन्छ चुम्न टाकुरा गरेर कर्म हातले खनिन्छ जिन्दगी गरा १ प्रभातको सुवासमा झलल्ल छन् सुभावना प्रभातको सधै गरौं सुसम्झना र प्रार्थना २ अनेक रूप रङ्गमा र लोभ भोग द्रव्यमा नराख्नु दुष्ट भावना पराइ इष्टमित्रमा ३ जताततै छ ज्ञानको अपार मूल सम्पदा अनन्तता छ व्योममा खुसी...
-रोशन अर्याल नवीनसञ्चार, कतार प्रवासी नेपाली मञ्च कतारले आफ्नो १९औँ स्थापना दिवस कार्यक्रम पूर्व `श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री´ तथा वर्तमान सङ्घीय सांसद, लोकप्रिय युवानेता तथा नेकपा एमाले का केन्द्रिय सचिव गोकर्ण विष्टलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरि कतारस्थित नेपाली...
भानु ढुङ्गाना क्यानाडा कविता : हामी कहाँ छौँ—- भक्ति दर्शन छ तर शक्ति सन्तुलन छैन किन ? शिक्षा छ साहित्य छ तर अपनत्व अनि स्थायित्व छैन किन ? शास्त्र र सार्वभौम छौँ तर बग्दैछ हाम्रो पहिचान छ किन ? ऊर्जा असरल्ल छ तर उत्सर्ग छैन किन...
-सरोज बडाल जापान जापान को फुकुओकामा रहेको Shopping Street मा ठूलो आगलागी भएको छ । जापान मा 2024 को सुरुवात सँगै दैनिक यस्तो ठूलो घटना घट्दै आएको छ । दैनिक बढ्दो जापान को यो दखत घटना ले पक्कै पनि २०२४ जापान...
सहयात्री ढकाल रेनोल्ड्सबर्ग,ओहायो कराते खेललाई प्रतिनिधित्व गर्दै विगत लामो समय देखि नेपाली भाषी भुटानीहरुको माझमा सकृया संस्था डिस्काको ऐतिहासिक दुई दिने सातौ वार्षिक साधारण सभा तथा एवार्ड समारोह सम्पन्न भएको छ। गत डिसेम्बर ३० र ३१ गते ओहायो राज्यको रेनोल्ड्सबर्ग शहरको अमेरिकाना...
नवीनसञ्चार सम्वाददाता, साउदी अरब । दिदी बहिनी समूह साउदी अरब को नया कार्य समिति सन् २०२४ देखि २०२६ सम्मको लागि नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ समिति को नामावली देहाय बमोजिम रहेको छ अध्यक्ष राम माया तामाङ उपाध्यक्ष मिना योन्जान कोषाध्यक्ष पुस्पा राई सह...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । रिचमन्ड अमेरिकन युनिभर्सिटी, लन्डनमा अध्ययनरत आदित्य गोयन्काले स्नातक तह अर्थशास्त्रमा सबैलाई उछिन्नुभएको छ । सोबापत उहाँलाई प्रतिष्ठित ‘बेस्ट स्टुडेन्ट’ र ‘डिन्स अवार्ड’ का साथै गणित विषयमा ‘बेस्ट स्टुडेन्ट अवार्ड’ पनि दिइएको छ । यसबाट उहाँलाई क्याम्ब्रिज...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha