बिहिबार, अशोज ३०, २०८२ | October 16, 2025

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नागार्जुन नगरपालिकाको सेवाप्रवाह नागार्जुन ५ हरिसिद्धिस्थित आफ्नै नवनिर्मित भवनबाट हुने भएको छ । नागार्जुन नगरवासीले नगरपालिकाको सुविधासम्पन्न नवनिर्मित भवनबाट सम्पूर्ण प्रशासनिक सेवा प्राप्त गर्न सक्ने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगर प्रमुख मोहन बहादुर बस्नेत...

नागार्जुन नगरपालिकाको सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट हुने

नवीनसञ्चार सम्वाददाता काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ ।समग्र अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै समतामूलक...

सिबिफिन अध्यक्ष गोल्यानद्वारा अर्थतन्त्रका जोखिमबारे गभर्नर अधिकारीको ध्यानाकर्षण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको सातौँँ राष्ट्रिय परिषद् चितवनको भरतपुरमा सम्पन्न भएको छ ।सो अवसरमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पेशालाई थप व्यवस्थित र मर्यादित बनाएर अघि बढ्न लेखापढी कानून व्यवसायीलाई सुझाव...

लेखापढी व्यवसायीको सातौँँ राष्ट्रिय परिषद् सम्पन्न

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो । महाशाखाले १० ग्राम र २५...

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ बजारमा

नवीनसञ्चार सम्वाददाता साउदी अरब । झापाका घनेन्द्र सुबेदी नेपाल प्रस्थान गर्नुभएको छ । फ्लाई दुबई एयरलाइन्सको उडानबाट उहाँ एउटै कम्पनीमा कार्यरत भाइ शयाम सुवेदीसँग घर जानजुभएको छ । घर पठाउन Al Areedh कम्पनीले टिकट सहित २० वर्षको हिसाब किताब गरी...

झापाका घनेन्द्र सुबेदी नेपाल फिर्ता

साउदी अरब । कास्की आदर्श समाज साउदी अरबको चौथो वार्षिकोत्सव तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मनिष थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सम्पूर्ण कस्केली र गैरआवासीय नेपालीको हकहितमा कार्य गर्ने नवनिर्वाचित अध्यक्ष थापाले बताउनुभयो...

कास्की आदर्श समाज साउदी अरबको  अध्यक्षमा मनिष थापा

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव समारोह सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानउन्मुख भएको बताउनुभयो । अर्थमन्त्री डा. महतले आर्थिक परिसूचक सन्तोषजक देखिएकोे र विप्रेषणको स्थिति...

निक्षेप तथा सुरक्षण कोषको स्वर्ण महोत्सव सम्पन्न

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नागार्जुन नगरपालिकामा किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ । हाललाई सामुदायिक विद्यालयमा अध्ययनरत १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका(२०६५ भाद्र ३० देखि २०६६ भाद्र ३०...

नागार्जुनमा पाठेघरको मुखको क्यान्सर गराउने एचपीभीविरुद्धको खोप लगाइने

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघ,माल्टाका अध्यक्ष रेमलाल खनालले नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी र वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालसँग भेटघाट गर्नु भएको छ...

एनआरएनए माल्टाका अध्यक्ष खनालद्वारा रोजगार समस्याबारे नेपाल सरकारको ध्यानाकर्षण

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha