सोमवार, भदौ २९, २०८३ | September 14, 2026

नेपाली जनप्रगतिशिल मञ्च साउदी राष्ट्रिय समिति को छैटौं अधिबेशन हुदै

नेपाली जनप्रगतिशिल मञ्च साउदी राष्ट्रिय समिति को छैटौं अधिबेशन हुदै

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन २०, २०८०

  • 239
    Views
नेपाली जनप्रगतिशिल मञ्च साउदी राष्ट्रिय समिति को छैटौं अधिबेशन हुदै

साउदी अरेबिया

“प्रवासी नेपालीहरूको एकता,! श्रमिक समस्या समाधान हाम्रो प्रतिवद्धता” !!
हाम्रो गौरवशाली संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबले पुर्व निर्धारित समय अनुरूप यहि मिती २०२४ अप्रील १२ तारिख शुक्रबारको दिन दमाम स्थित होटेल रोज गार्डेनमा आफ्नो छैठौं महाधिवेशन तथा साँस्कृतिक कार्यक्रम भव्य र सभ्य तरिकाले गर्न गैराखेको हुँदा साउदी अरेबियामा रहनुभएका सम्पुर्ण राजनैतिक दलका भातृसंगठन, विभिन्न भौगोलिक, जातिय एवं परोपकारी संघ सस्थाहरू, पत्रकार ज्युहरू, समाजसेवि एवं सामाजिक अभियान्ता ज्युहरू, बुद्दीजिवी, लगायत साउदीअरेबियामा कार्यरत सम्पुर्ण तपाई श्रमजीवी दिदिबहिनीहरु , दाजुभाईहरू लाई हार्दिक निमन्त्रणा सहित यहाको साथ सहयोग समर्थ सहिद
उपस्थित भएर कार्यक्रमको सोभा बधाइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछ।।।।

मिति :_ २०२४/अप्रिल १२ तारिक शुक्रवार
दमाम स्थित होटेल रोज गाडेन


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha